Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • हलिया मुक्त राष्ट्र घोषणाको १५ बर्ष पुरा, समस्या ज्यूँका त्यूँ 
हलिया मुक्त राष्ट्र घोषणाको १५ बर्ष पुरा, समस्या ज्यूँका त्यूँ 
सीपी लोहिया
सीपी लोहिया बिहीबार, भदौ २१, २०८०

बैतडी । 
हलिया मुक्ती घोषणाको १५ बर्ष पुरा भएको छ । घोषणाका भएको दिनको अवसरमा बैतडीमा हलिया मुक्त घोषणा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजनामा मनाइएको दिवसमा मुक्त हलियाको अवस्थाका बिषयमा अन्तरक्रिया गरिएको छ । 

अन्तरक्रियाका सहभागीहरुले मुक्त हलियाको अवस्थामा सुधार नभएको बताएकाछन् । नागरिक समाजका अगुवा कर्ण दयालले मुक्त हलियाका सवालहरु प्रति सरकार उदासीन देखिएको बताए । उनले भने,‘मुक्त हलियाको व्यवस्थापन गर्ने कुनैपनि निति र संरचना छैन् । हिजोका जिल्लामा बनाइएको हलिया पुर्नस्थापना कार्यदल हटाएपछि अहिले स्थानियतहलाई मुक्त हलियाको व्यवस्थापनका लागि अधिकार हस्तान्तरण गरेको हो । तर स्थानियतहहरुले कुनै काम गरेका छैनन् । मुक्त हलियाका लाष् िआएको बजेट फ्रिज जाने गरेको छ । यो दुखद छ यसमा सबै सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।’

मुक्त हलियाहरु अहिले पनि हलियाकै रुपमा काम गर्ने गरेको अधिकारकर्मी बलभद्र दयालले बताए । सरकारले बिगतमा मुक्त हलियाको तथ्यांक संकलन गरेपनि अधिकांशको नाम छुटेको उनले बताए । ‘साहुको घरमा हलो जोत्ने, खेत खन्ने, दाउरा चिर्ने, खर फागलाको काम गरिदिने र त्यस वाफत खलोका रुपमा अन्न प्राप्त गर्ने गरेका छन् । साहुको घरमा खेतिपाती नभएमा एकदाना अन्न समेत पाउदैनन् । उनिहरुको नाम मुक्त हलियाको तथ्यांकमा समावेश नहुदाँ परिचय पत्र पाएका छैनन् भने कुनै सहुलियत पाउने अवस्था छैन् ।’ उनले भने, ।

मानव अधिकारकर्मी सरस्वती नेपालीले मुक्त हलियाहरुको पुर्नस्थापनाका लागि सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताइन् । उनले जिल्लामा रहेका वास्तवीक मुक्त हलियाहरुको पुनः तथ्यांक संकलन गरेर व्यवस्थापन गर्नुपर्ने बताइन् ।

दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले नगरपालिका भित्र रहेका मुक्त हलियाको व्यवस्थापनका लागि कार्यक्रम ल्याउने बताए । उनले नगरपालिकामा हालसम्म मुक्त हलियाका लागि भएका काम तथा कागजातहरुको अध्ययन गरि कार्यक्रम तय गर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विगतमा सरकारले नै पुर्नस्थापना गर्ने भनेका व्यक्तिहरुको पुर्नस्थापना नभएको बताए । उनले भने,‘२०६७ सालमा संकलन गरिएको सरकारी तथ्यांक हेर्दा बैतडीमा ३हजार १सय ७० जनाको नाम संकलन भएको र जसमध्ये प्रमाणीकरण भएका २हजार २२ जना मध्ये १हजार ५सय ५० जनाको पुर्नस्थापना भएको छ भने, अन्य छुटेका छन् । र उतिबेला समेत तत्कालिन १७ गाविसहरुको तथ्यांक संकलन नै नभएको पाइन्छ । त्यसकारण वास्तवीक मुक्त हलियाहरु छुटेको लगायतका समस्याहरु छन् । पुनः सरोकारवाला निकाय एकै थलोमा बसेर समस्याको समाधानका लागि योजना बनाउनु जरुरी छ ।’

२०७५साल भदौ २१ गते नेपाल सरकारले हलिया मुक्त राष्ट घोषणा गर्ने बखत सबै मुक्त हलियाहरुको पुर्नस्थापना गर्ने सहमती गरेको थियो । तर मुक्त हलियाहरुको पुर्नस्थापना नहुदाँ उनिहरु पुनः साहुकै घरमा काम गर्न बाध्य भएकाछन् । 
बैतडीमा मुक्त हलियाका सवालहरुलाई २०३६ सालदेखी तत्कालिन अभियन्ता तथा संविधानसभा सदस्य पुरन सिंह दयालको नेतृत्वमा आन्दोलन सुरु भएको थियो । 


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्