Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरले विद्यालयसँग भन्यो ‘शिशुदेखि ३कक्षासम्म अध्यापन समय समान बनाउनुस्’
पाटन नगरले विद्यालयसँग भन्यो ‘शिशुदेखि ३कक्षासम्म अध्यापन समय समान बनाउनुस्’
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, भदौ २५, २०८०

बैतडीको पाटन नगरपालिकाले प्रारम्भिक बाल कक्षा देखि कक्षा ३ सम्मको अध्यान अध्यापन समय समान बनाउन आग्रह गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालयमा प्रारम्भिक बाल कक्षा र कक्षा ३ सम्मको वार्षिक कार्यघण्टा ८३२ हुन आउने भएकाले सोही अनुसार समान समय निर्धारण गरि कार्यान्वयन गर्न भनेको हो । 
एक सूचना जारी गर्दै नगरपालिकाले प्रारम्भिक बालबलिकास तथा शिक्षाको पाठ्यक्रम २०७७ बमोजिम प्रारम्भिक बाल कक्षाको आधारभूत सीप सिकाइको क्षेत्रको वार्षिक कार्यघण्टा ३८४, विषयगत सीप सिकाइको क्षेत्रको वार्षिक कार्यघण्टा १९२ र स्थानीय विषयबस्तु अन्तरगत स्थानीय तहमा प्रचलित मनोरञ्जनात्मक चलन, खेल, बालगित, बिभिन्न कथा, चालचलनको भूमिका तथा अभिनय, आरामका अभ्यास तथा अन्य स्थानीय, प्रदेशका बिशिष्ट रोचक अभ्यास वा रोचक विषयक्षेत्र समेटी दैनिक एक कार्यघण्टाका दरले २५६ कार्यघण्टा गरी प्रारम्भिक बाल विकास तथा शिक्षाको जम्मा बार्षिक कार्यघण्टा ८३२ भएकोले प्रारम्भिक बाल कक्षा देखि कक्षा ३ सम्मको अध्यान÷अध्यापन समय समान बनाइ प्रारम्भिक बाल कक्षा शिक्षकलाई समेत सोही समयसम्म कामकाजमा खटाउन भनेको छ ।
प्रारम्भिक बाल कक्षा शिक्षकहरु पूरा समयसम्म विद्यालयमा नबस्ने गरेको गुनासो आएकाले सूचना प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ । 
विद्यालयहरुलाई समान समय निर्धारण गर्ने भनेको भएपनि नगरपालिकाले सूचनामा समय निर्धारण गरेको छैन । यस विषयमा शिक्षा साखाका प्रतिनिधिहरुसँग सम्पर्क हुन सकेन । 

patan Notice Edicatio For School1694426050.jpg
 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्