Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • सुदूरपश्चिम
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • कला/साहित्य
  • खेल
  • बिश्व
  • विचार
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
सोमबार, मंसिर १८, २०८०
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • सुदूरपश्चिम
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • कला/साहित्य
  • खेल
  • बिश्व
  • विचार
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • खोडपेमा आयोजना गरिएको देउडा प्रतियोगिता सम्पन्न
खोडपेमा आयोजना गरिएको देउडा प्रतियोगिता सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, भदौ २८, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका ८ खोडपेमा आयोजना गरिएको महिला पुरुष खुल्ला देउडा प्रतियोगिता सम्पन्न भएको छ । 

May be an image of 3 people, dais and text
२६ गतेदेखि जारी प्रयोगितामा प्रथम स्थान केशवदत्त भट्ट भएका छन् । उनले नगद १० हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।  
द्धितिय स्थान दुई जनाले हासिल गरेका छन् । द्धितिय स्थान हासिल गरेका केवश बिष्टले ७ हजार एक सय नगद सहित सम्मानपत्र प्राप्त गरेका थिए । द्धितिय स्थान नै हासिल गरेकी गोदावरी पाण्डेयले नगद ७ हजार सहित प्रमाण पत्र प्राप्त गरेकी छन् । 

May be an image of 5 people and text
तृतिय स्थान पनि २ जनाले हासिल गरेका थिए । पशुपती पाण्डेय र श्यामदत्त बाग तृतिय स्थान हासिल गरेका थिए । तृतिय स्थान हासिल गरेका श्यामदत्त बागले नगद ५ हजारसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।  
यसैगरी सान्त्वना स्थान हासिल गरेका भान सिंह भाटले सान्त्वना स्थान हासिल गरेका थिए । उनले नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 
आयोजक समितिका संयोजक राम सिंह बिष्टको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा प्रमुख अतिथि रहनु भएको थियो । बिशिष्ट अतिथिमा वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, पाटन नगरपालिका १० का वडा अध्यक्ष धन बहादुर कुवँर लगायतको उपस्थिति रहेको थियो । 

May be an image of 9 people and text
पाटन नगरपालिका वडा नं ८ को कार्यालय, बजार व्यवस्थापन समिति, सिद्धेश्वर खानेपानी तथा सरसफाई समितिको सयुक्त आयोजनामा २६ गतेदेखि देउडा प्रतियोगिताको आयोजना गरिएको हो । 


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बिडिसिए कप क्रिकेटमा नवजागृतीमाथि पञ्चकोटीको फराकिलो जित
बिडिसिए कप क्रिकेटमा नवजागृतीमाथि पञ्चकोटीको फराकिलो जित आइतबार, मंसिर १७, २०८०
बैतडीको खोडपेमा सामाजिक हानिकारक मुल्यमान्यता सम्बन्धि नाटक प्रदर्शनी
बैतडीको खोडपेमा सामाजिक हानिकारक मुल्यमान्यता सम्बन्धि नाटक प्रदर्शनी आइतबार, मंसिर १७, २०८०
सिद्धेस्वर सहकारीको जिम्मेवारी प्रजापतिलाई, कुशल नेतृत्व निर्वाह गरेका हरिशले खुवाए सपथ 
सिद्धेस्वर सहकारीको जिम्मेवारी प्रजापतिलाई, कुशल नेतृत्व निर्वाह गरेका हरिशले खुवाए सपथ  शनिबार, मंसिर १६, २०८०
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा किशोरी बलात्कृत शनिबार, मंसिर १६, २०८०
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आइतबार र सोमबार सार्वजनिक बिदा
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, मंसिर १६, २०८०
बैतडीमा बिडिसिए कप क्रिकेट शुरू
बैतडीमा बिडिसिए कप क्रिकेट शुरू शनिबार, मंसिर १६, २०८०
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना शुक्रबार, मंसिर १५, २०८०
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ” शुक्रबार, मंसिर १५, २०८०
बैतडीको पाटन–३ स्थित सिगास माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
बैतडीको पाटन–३ स्थित सिगास माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न शुक्रबार, मंसिर १५, २०८०
लोकप्रीय
  • Week
  • Month
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते
संकल्प यात्राको तयारीमा ३०० जना स्वयंसेवक परिचालन
संकल्प यात्राको तयारीमा ३०० जना स्वयंसेवक परिचालन
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना
बैतडीमा जिप दुर्घटना
बैतडीमा जिप दुर्घटना
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, ५ जना घाइते, २को अवस्था गम्भिर
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, ५ जना घाइते, २को अवस्था गम्भिर
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा किशोरी बलात्कृत
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us


सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया सह–सम्पादक कृष्ण बिष्ट डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© Star Bulletine -2023 All rights reserved. Site by: SoftNEP