Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन–३ स्थित सिगास माविमा क्याम्पस स्थापना गर्न पहल
बैतडीको पाटन–३ स्थित सिगास माविमा क्याम्पस स्थापना गर्न पहल
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, भदौ ३१, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका–३ स्थित सिगास माविमा क्याम्पस स्थापना गर्नेबारे पहल सुरु भएको छ । स्नातक तहसम्मको पठनपाठनका लागि आवश्यक सुरुवाती प्रक्रिया अघि बढाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । यही भाद्र २१ गते सुदूरपश्चिम विश्वाविद्यालय समक्ष स्नातक तह सञ्चालनका लागि निवेदन पेश गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए । विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिएको र सम्बन्धन पाउने वा नपाउने विश्वविद्यालयको हातमा रहेको उनले बताए । तर यसक्षेत्रको शैक्षिक विकासका लागि सिगास माविमा क्याम्पस सञ्चालन गर्ने धेरै आधार रहेको भाटको दाबी छ । आधा दर्जन हाराहारीमा १२ सम्मको अध्यान भइरहेका विद्यालय रहेका छन् भने सिगास माविमै पनि पनि वर्षेनी ५० देखि ६० जना विद्यार्थीहरु स्नातक तह अध्यानका लागि बाहिरिने गरेका छन् । सिगास माविकै आधाभन्दा बढी विद्यार्थीहरुलाई पनि रोक्न सकेपछि क्याम्पस सञ्चालन  गर्न सकिने विद्यालयको दाबी छ । 
क्याम्पस स्थापनाको लागि विषय शिक्षक देखि भौतिक संरचना र आवश्यक कोष खडा गर्नुपर्ने प्रावधान अनुरुप आर्थिक सहयोग संकलनको अभियान थालिएको छ । विद्यालय क्षेत्रभित्रका गाउँ र अन्य निकायबाट सहयोगको अपिल गरिएको छ । आर्थिक मात्रै नभई विद्यालयलाई भौतिक रुपमा पनि सहयोग गर्न सकिने विव्यस अध्यक्ष भाटले बताए । ‘हामी आर्थिक सहयोग संकलनको लागि गाउँगाउँमा छौँ, आर्थिक सहयोग गर्न नसक्नेले विद्यालयका संरचना निर्माण गर्न ढुंगा गिट्टी, काठ लगायतका सर सामाग्री पनि सहयोग गर्न सक्छन्,’ उनले भने । 
आर्थिक तथा भौतिक सहयोग गर्ने अविभावकहरुको सम्मान गरिनुका साथै विद्यालयले अभिलेखमा समटिने उनले बताए । 
सबै क्षेत्रबाट आश्यक सहयोग भएमा यस क्षेत्रमा क्याम्पस सञ्चालन गर्न सकिने विद्यालयको दाबी छ ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्