Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–८सौखायामा ४ वर्षदेखि विद्युत विस्तारको काम अलपत्र
पाटन–८सौखायामा ४ वर्षदेखि विद्युत विस्तारको काम अलपत्र
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, असोज ४, २०८०

बैतडी,  

बैतडीको पाटन नगरपालिका–८ को सौखाया टोलमा विद्युत बिस्तार अलपत्र छाडिएको छ । ४ वर्ष पहिले नै विद्युत विस्तार गर्न भन्दै पोलहरु राखिएको भएपनि हालसम्म अलपत्र छाडिएका छन् । ४ वर्ष पहिले नै पोलहरु ल्यानएर छाडेको र २ वर्ष पहिले एक थानमात्रै तार छाडिएको थियो । त्यसयता छाडिएका तार र पोलहरु अस्तब्यस्त रहेका छन् । 

लामो समयसम्म विद्युत बिस्तारको लागि विद्युत वितरण केन्द्रसँग आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीय डम्बर सिंह बिष्टले बताए । विद्युत विस्तारको आश्वासन सबै निकायबाट आएको भएपनि कसैले आश्वासन पूरा नगरेको उनले गुनासो गरे । विद्युत वितरण केन्द्रले पनि कुनै चासो नदिएको पाइएको छ । ४ वर्ष पहिले नै ठेक्का खोलेर निर्माण गर्ने भनेको भएपनि हालसम्म निर्माण भएनभएको समेत जानकारी पाएको छैन । यतिमात्रै होइन कुन ठेकेदारले काम गरेको हो भन्ने बारे समेत जानकारी राखेको छैन । हालसम्म ठेक्का खोलेको खोलेको समय र निर्माणको जिम्मेवारी दिएको निर्माण कम्पनीको बारे कुनै जानकारी नरहेको विद्युत वितरण केन्द्रका प्राबिधिक इन्चार्ज माधव प्रशाद लेखकले जानकारी दिए । अहिले आफुलाई कुनै जानकारी नरहेको उनले बताए । 

विद्युत वितरण केन्द्र पाटनका इन्चार्ज केशव सिंह ऐरले अपुरा रहेको ठाउँमा विद्युतीकरणका लागि केन्द्रबाटै ठेक्का खोल्ने जानकारी आएको र अब विद्युत विस्तार हुने बताए ।  यता पाटन नगरपालिका वडा नं ८ को कार्यालयले पनि पटक पटक विद्युत वितरण केन्द्रलाई मौखिक तथा लिखित रुपमा नै आग्रह गर्दासमेत सुनुवाई नएको पाइएको छ ।

गत वर्ष मंसिरमा नै विद्युत वितरण केन्द्रसमक्ष सौखाया सहित ज्याफू, बमनथ्यौडा, पारी तिमले लगायतका क्षेत्रमा विद्युत बिस्तारमा यथासिघ्र सहयोगको आग्रह गरिएको थियो । खासै सहयोग प्राप्त नभएको वडा कार्यालयले जनाएको छ । 

 हेर्नुहोस पत्र

wada n 81695306681.jpg
वडाका सबै ठाउँमा २ वर्षभित्रै विद्युत विस्तार  गरीसक्नेगरी सबै निकायसँग आवश्यक समन्वय भइरहेको वडा अध्यक्ष हरिश बिष्टले बताए । 


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्