Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल सिजन–३मा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिने
पिपिएल सिजन–३मा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिने
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, असोज ५, २०८०

बैतडीको पाटनमा तेश्रो संस्करणको पाटन प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता हुन गइरहेका छ । पाटन क्रिकेट क्लवले आयोजना गर्न लागेको हो । कार्तिक पहिलो साता प्रतियोगिता सुरु हुने छ । 
प्रतियोगिताका लागि क्वलबले आर्थिक संकलन गरिरहेको छ । आर्थिक सहयोग गर्ने व्याक्ति र संस्थाका लागि बिविन्न तवरले सम्मान गर्ने क्लवले जनाएको छ । 
रु ५ सयसम्म सहयोग प्रदान गर्ने व्यक्तिलाई रशिद प्रदान गरिने छ । ५ सय देखि १५ सय सम्म सहयोग गर्नेलाई रशिदसहित प्रमाणपत्र प्रदान गरिने छ । 
१५ सय१ देखि ५ हजार सहयोग गर्नेलाई रशिद, प्रमाणपत्र, व्यानरमा नामावली प्रकाशन गरिने छ । 
५ हजार १ देखि १० हजारसम्म सहयोग गर्नेलाई रशिद, प्रमाणपत्र फ्रेममा, व्यानरमा नामावली र मायाको चिनो प्रदान गरिने छ । 
१० हजार १ देखि १५ हजारसम्म सहयोग गर्नेलाई रशिद, प्रमाणपत्र फ्रेममा, मायाको चिनो, व्यानरमा नामावली र पासपोर्ट साइजको फोटो व्यानरमा राखिने छ । 
१५ हजार १ देखि २५ हजारसम्म सहयोग गर्नेलाई रशिद, प्रमाणपत्र फ्रेममा, मायाको चिनो, व्यानरमा नामावली र ए फोर साइजको फोटो व्यानरमा राखिने छ । 
२५ हजार १ देखि ५० हजारसम्म सहयोग गर्नेलाई रशिद, प्रमाणपत्र फ्रेममा, मायाको चिनो, व्यानरमा नामावली र ३÷३ को फोटो सहित  व्यानरमा राखिने छ । 
५० हजार १ देखि १ लाखसम्म सहयोग गर्नेलाई हजारसम्म सहयोग गर्नेलाई रशिद, प्रमाणपत्र फ्रेममा, मायाको चिनो, व्यानरमा नामावली र ए फोर साइजको ६÷२ को फोटो व्यानरमा राखिने छ । 
१ लाखभन्दा माथि सहयोग गर्नेलाई रशिद, प्रमाणपत्र फ्रेममा, मायाको चिनो, आयोजकको व्यानरमा फोटो र नामावली राखिने छ । 
 


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्