Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल आयोजनाको लागि आर्थिक सहयोगको अपिल,उचित सम्मानको घोषणा
पिपिएल आयोजनाको लागि आर्थिक सहयोगको अपिल,उचित सम्मानको घोषणा
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, असोज ६, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिकाको पाटन क्रिकेट क्लवको आयोजनामा पाटन प्रिमियर लिग हुन गइरहेको छ । २७ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने छ । 
विजेता टोलीले १ लाख ११ हजार १११ रुपैया पुरस्कार पाउने छ । द्धितिय पुरस्कार ५५ हजार ५५५ तोकिएको छ । घरेलु प्रतियोगिताको ठुलो प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिता सम्पन्न गर्नको लागि क्लवका युवाहरु लागि परेका छन् । सरकारी, गैह्र सरकारी तथा व्यक्तिगत सहयोगको अपिल गरिएको छ। सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै विषेश स्थान दिदै व्यानरमा तस्बिर देखि बिभिन्न चरणमा सम्मानको पनि स्किम अघि सारिएको छ । 
पाटन नगरपालिकाको वडा न ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिता हुन गइरहेको छ । खेलकुद आयोजनाका लागि पाटन नगरपालिकाले आवश्यक सहयाग गर्नुपर्ने माग गरिएको छ । पाटन नगरपालिकाको पहिचानसँग जोडिने र यस क्षेत्रको क्रिकेट विकास हुने भएकाले आवश्यक सहयोग गर्नुपर्ने पाटन क्रिकेट क्लवले आग्रह गरेको हो ।  
व्याक्तिगत फाइदाका लागि नभएर समग्र खेलकुदको विकासका लागि प्रतियागिताको आयोजना हुने भएकाले पाटन नगरपालिकाले आवश्यक सहयोग गनुपर्ने पाटन क्रिकेट क्लवका उपाध्यक्ष असोक बिष्टले बताए । ‘हामीले कुनै फाइदाका लागि प्रतियोगिता गर्न गइरहेका होइनौँ, यसक्षेत्रको खेलकुदको विकासका लागि हौँ, पाटन नगरपालिकाले खेलुदको क्षेत्रमा बिनियोजन गरेको बजेटबाट सहयोग गर्नुपर्छ,’ बिष्टले भने । 
पाटन नगरपालिकासँग आवश्यक सहकार्य गर्न तयार रहेको र यसका लागि नगरपालिकाले पनि सहयोग गर्नुपर्ने पाटन क्रिकेट क्लबका सचिव हरिश केसीले बताए । ‘हामिहरु नगरपालिकासँग सहकार्य गर्न तयार छौँ, खेलकुदसँगै सबै कार्यमा सहयोग गर्छाै तर नगरपालिकाले पनि हामिलाई सहयोग गर्नुप¥यो,’ उनले भने । 
गत वर्षको आयोजनाका क्रममा पनि नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु कार्यक्रममा उपस्थित हुदै आगामी दिनमा सहयोग गर्ने बचन दिएको भएपनि यस वर्ष उदासिनता देखाएको केसीको भनाइ छ । 
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले पाटन क्रिकेट क्लवले आयोजना गर्ने तेश्रो संस्करणको क्रिकेट प्रतियागितामा सहयोग गर्नको लागि कार्यपालिकामा छलफल गर्ने बताए । ‘पाटनमा हाकिम छैनन्, हामिले कार्यपालिका बैठक बस्न सकिरहेका छैनौँ, हाकिम सरुवा भएसँगै नयाँ कामको सुरुवात गर्नसकेका छैनौँ, सहयोग गर्नेबारे कार्यपालिकामा कुरा उठाउछु ।’ उनले भने ।


प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्