Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल सिजन–३आयोजनाको लागि पाटन नगरपालिकासँग सहयोगको अपिल
पिपिएल सिजन–३आयोजनाको लागि पाटन नगरपालिकासँग सहयोगको अपिल
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असोज ६, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिकाको पाटन क्रिकेट क्लवको आयोजनामा पाटन प्रिमियर लिग हुन गइरहेको छ । २७ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने छ । 
विजेता टोलीले १ लाख ११ हजार १११ रुपैया पुरस्कार पाउने छ । द्धितिय पुरस्कार ५५ हजार ५५५ तोकिएको छ । घरेलु प्रतियोगिताको ठुलो प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिता सम्पन्न गर्नको लागि क्लवका युवाहरु लागि परेका छन् । सरकारी, गैह्र सरकारी तथा व्यक्तिगत सहयोगको अपिल गरिएको छ। सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै विषेश स्थान दिदै व्यानरमा तस्बिर देखि बिभिन्न चरणमा सम्मानको पनि स्किम अघि सारिएको छ । 
पाटन नगरपालिकाको वडा न ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिता हुन गइरहेको छ । खेलकुद आयोजनाका लागि पाटन नगरपालिकाले आवश्यक सहयाग गर्नुपर्ने माग गरिएको छ । पाटन नगरपालिकाको पहिचानसँग जोडिने र यस क्षेत्रको क्रिकेट विकास हुने भएकाले आवश्यक सहयोग गर्नुपर्ने पाटन क्रिकेट क्लवले आग्रह गरेको हो ।  
व्याक्तिगत फाइदाका लागि नभएर समग्र खेलकुदको विकासका लागि प्रतियागिताको आयोजना हुने भएकाले पाटन नगरपालिकाले आवश्यक सहयोग गनुपर्ने पाटन क्रिकेट क्लवका उपाध्यक्ष असोक बिष्टले बताए । ‘हामीले कुनै फाइदाका लागि प्रतियोगिता गर्न गइरहेका होइनौँ, यसक्षेत्रको खेलकुदको विकासका लागि हौँ, पाटन नगरपालिकाले खेलुदको क्षेत्रमा बिनियोजन गरेको बजेटबाट सहयोग गर्नुपर्छ,’ बिष्टले भने । 
पाटन नगरपालिकासँग आवश्यक सहकार्य गर्न तयार रहेको र यसका लागि नगरपालिकाले पनि सहयोग गर्नुपर्ने पाटन क्रिकेट क्लबका सचिव हरिश केसीले बताए । ‘हामिहरु नगरपालिकासँग सहकार्य गर्न तयार छौँ, खेलकुदसँगै सबै कार्यमा सहयोग गर्छाै तर नगरपालिकाले पनि हामिलाई सहयोग गर्नुप¥यो,’ उनले भने । 
गत वर्षको आयोजनाका क्रममा पनि नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु कार्यक्रममा उपस्थित हुदै आगामी दिनमा सहयोग गर्ने बचन दिएको भएपनि यस वर्ष उदासिनता देखाएको केसीको भनाइ छ । 
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले पाटन क्रिकेट क्लवले आयोजना गर्ने तेश्रो संस्करणको क्रिकेट प्रतियागितामा सहयोग गर्नको लागि कार्यपालिकामा छलफल गर्ने बताए । ‘पाटनमा हाकिम छैनन्, हामिले कार्यपालिका बैठक बस्न सकिरहेका छैनौँ, हाकिम सरुवा भएसँगै नयाँ कामको सुरुवात गर्नसकेका छैनौँ, सहयोग गर्नेबारे कार्यपालिकामा कुरा उठाउछु ।’ उनले भने ।


प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्