Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जीर्ण बन्दै झुलाघाट पुल 
जीर्ण बन्दै झुलाघाट पुल 
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, असोज ९, २०८०

बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीको झोलंगे पुल जीर्ण बन्दै गएको छ । इष्ट इन्डिया कम्पनीले झन्डै डेढ सय वर्षअघि निर्माण गरेको उक्त पुल जीर्ण बन्दै गएको हो । पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएको छ । 

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जीर्ण पुलको मर्मतको लागि भारतको पिथौरागढबाट प्राविधिक टोली नपुगेकाले मर्मत कार्य रोकीएको बताउनुभयो । पुलको मर्मत कार्यका प्राविधिक टोली नपुगेपछि झुलाघाट नाकाबाट आवागमन सुरु भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि जिल्ला प्रशासनले मंगलबार बिहान एक सूचना जारी गर्दै बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजे देखि पुनः ४ः१५ बजेसम्म आवागमन बन्द हुने जनाएको थियो ।

भारतको पिडब्लुडी कार्यालय मार्फत पुलको मर्मत कार्य हुने गरेको छ । पुल मर्मतको लागि नियमीत काम गरे पनि झन्डै एक हप्ता सम्म लाग्ने प्रजिअ पन्थीले भनाई छ ।

पुल जीर्ण बन्दै गएकाले बेलाबेलामा मर्मत कार्य हुँदै आएको छ । भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि उक्त पुलको मर्मत गरिएको थियो ।  तत्कालका लागि काम चलाउ रूपले पुरानो काठको पुल मर्मत गरिएपनि यात्राको जोखिम भने कायमै रहेको छ ।

यस पुलमा दैनिक सयौँ मानिसहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएकाछन् । उक्त पुलमा काम बिषेशले नेपाल–भारत आउजाउ गर्ने व्यक्ति तथा भारतीय बजारबाट व्यापारका लागि ल्याइएका सामानका गह्रुङ्गा भारी बोकेर भरियाहरू यात्रा गर्दछन् । 

झुलाघाटमा पक्की पुल निर्माण गर्ने कुरा भने चुनावी एजेन्डा मै सीमित हुने गरेको छ । गत मङ्सिरमा सम्पन्न भएको संघीय तथा प्रदेशसभाको निर्वाचन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्की पुल बनाउने आश्वासन दिएका थिए ।  

गत जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच मोटरवेल पुल निर्माणका लागि समझदारी भएको थियो । भारत सरकारसँग पुल बनाउने सहमत भएको भनिएपनि पुल बनाउने सुरसार भने केही देखिएको छैन् । 

झुलाघाट नाका सुदूरपश्चिमका पहाडी जिल्लाहरूको प्रमुख नाकाका रुपमा रहेको छ ।


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्