Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • सुदूरपश्चिम
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • कला/साहित्य
  • खेल
  • बिश्व
  • विचार
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
सोमबार, मंसिर १८, २०८०
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • सुदूरपश्चिम
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • कला/साहित्य
  • खेल
  • बिश्व
  • विचार
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले गर्भवतीलाई रेफर गर्नु परे यातायात खर्च व्यहोर्ने 
बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले गर्भवतीलाई रेफर गर्नु परे यातायात खर्च व्यहोर्ने 
डम्बरबाबु बोहरा
डम्बरबाबु बोहरा बुधबार, असोज १०, २०८०

बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले गर्भवतीलाई रेफर गर्नुपरे यातायत खर्च व्यहोर्ने भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ मा रहेको सो स्वास्थ्य चौकीबाट गर्भवती महिलालाई सुविधा सम्पन्न अस्पतालहरूमा प्रेषण गर्नु परेमा यातायात वापत सबै खर्च स्वास्थ्य संस्थाले नै व्यहोर्ने स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए । 

सो स्वास्थ्य संस्थामा सेवा लिन आएका गर्भवतीलाई अन्यत्र पठाउनु परेमा उक्त खर्च व्यहोर्ने बताइएको छ । मंगलबार बसेको कर्मचारीहरूको मासिक बैठकले सो निर्णय गरेको जानकारी दिदै स्वास्थ्य चौकी इन्चार्ज सार्कीले सो निर्णय असोज १५ गते स्वास्थ्य चौकी व्यवस्थापन समितिमा पेश गर्ने बताए ।

 स्वास्थ्य संस्थामा एउटा गर्भवतीलाई सुत्केरी बाफत गराए बाफतको रु २५ सय स्वास्थ्य संस्थालाई प्राप्त हुने सो रकम मध्ये तीन सय रुपैयाँ सेवा प्रदायकलाई दिइने र सय रुपैँया स्वयसेविकालाई दिएपश्चात् बाँकी रहेको रकम स्वास्थ्य चौकीले खर्च गर्न पाउने भएकाले उक्त  रकमबाट यातायात खर्च व्यवस्थापन गरिने उनले बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष विना भट्ट र वडाअध्यक्ष दिवान सार्कीले सो कार्यक्रमका लागि थप रकम आवश्यक परेमा उपलब्ध गराउने समेत प्रतिवद्धता जनाएका पनि उनले जानकारी दिए ।

 


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बिडिसिए कप क्रिकेटमा नवजागृतीमाथि पञ्चकोटीको फराकिलो जित
बिडिसिए कप क्रिकेटमा नवजागृतीमाथि पञ्चकोटीको फराकिलो जित आइतबार, मंसिर १७, २०८०
बैतडीको खोडपेमा सामाजिक हानिकारक मुल्यमान्यता सम्बन्धि नाटक प्रदर्शनी
बैतडीको खोडपेमा सामाजिक हानिकारक मुल्यमान्यता सम्बन्धि नाटक प्रदर्शनी आइतबार, मंसिर १७, २०८०
सिद्धेस्वर सहकारीको जिम्मेवारी प्रजापतिलाई, कुशल नेतृत्व निर्वाह गरेका हरिशले खुवाए सपथ 
सिद्धेस्वर सहकारीको जिम्मेवारी प्रजापतिलाई, कुशल नेतृत्व निर्वाह गरेका हरिशले खुवाए सपथ  शनिबार, मंसिर १६, २०८०
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा किशोरी बलात्कृत शनिबार, मंसिर १६, २०८०
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आइतबार र सोमबार सार्वजनिक बिदा
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, मंसिर १६, २०८०
बैतडीमा बिडिसिए कप क्रिकेट शुरू
बैतडीमा बिडिसिए कप क्रिकेट शुरू शनिबार, मंसिर १६, २०८०
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना शुक्रबार, मंसिर १५, २०८०
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ” शुक्रबार, मंसिर १५, २०८०
बैतडीको पाटन–३ स्थित सिगास माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
बैतडीको पाटन–३ स्थित सिगास माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न शुक्रबार, मंसिर १५, २०८०
लोकप्रीय
  • Week
  • Month
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते
संकल्प यात्राको तयारीमा ३०० जना स्वयंसेवक परिचालन
संकल्प यात्राको तयारीमा ३०० जना स्वयंसेवक परिचालन
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना
बैतडीको खोडपेमा महिला लघुवित्तको शाखा कार्यालय स्थापना
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना
बैतडीमा जिप दुर्घटना
बैतडीमा जिप दुर्घटना
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, ५ जना घाइते, २को अवस्था गम्भिर
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, ५ जना घाइते, २को अवस्था गम्भिर
बैतडीमा किशोरी बलात्कृत
बैतडीमा किशोरी बलात्कृत
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us


सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया सह–सम्पादक कृष्ण बिष्ट डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© Star Bulletine -2023 All rights reserved. Site by: SoftNEP