Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ८ बुँदे घोषणापत्र जारी गर्दै अपिहिमाल वेस क्याम्प भ्रमण सम्पन्न 
८ बुँदे घोषणापत्र जारी गर्दै अपिहिमाल वेस क्याम्प भ्रमण सम्पन्न 
सीपी लोहिया
सीपी लोहिया बिहीबार, असोज ११, २०८०
वेश क्याम्पमा घोषणा पत्र जारी गरिदैँ

बैतडी। 

 विश्व पर्यटन दिवस तथा भ्रमण बर्ष २०८०को अवसरमा दार्चुला जिल्ला स्थीत अपि हिमालको वेश क्याम्प भ्रमण वेश क्याम्पमा ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

यस बर्ष पर्यटन दिवस अपि हिमालको वेश क्याम्पमा सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री, पर्यटन व्यवसायी, राजनितिक दल, अधिकारकर्मी, कलाकार, पत्रकारहरुको सहभागीतामा मनाइएको छ । 

अपिहिमाल गाउँपालिकाले आयोजना गरेको दोश्रो भ्रमण सप्ताहमा १साताको भ्रमण तय गरि अपिहिमाल पुगेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले दार्चुलाको हिमाली क्षेत्रमा पालिने भेडा,च्यांग्रा तथा त्यहाँको जडिबुटीहरुको व्यापार प्रर्वधनमा टेवा पु¥याउने आधारका कार्यक्रम तय गर्ने बताए । 

उनले हिमाली क्षेत्रका वासिन्दाहरुको समस्या प्रति सरकार जानकार रहेको बताउदैँ समस्या समाधान गरिने प्रतिवद्धता व्यक्त गरे । 

जिल्लाको महाकाली नगरपालिकाका मेयर नरसिंह चैंसीर र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले छिमेकी गाउँपालिकामा रहेको अपिहिमालको पर्यटन प्रवर्धनमा आफुहरुको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल प्रवतारोहण संघका पुर्व सचिव दिवस पोख्रेलले अपिहिमाल आरोहणको अनुमतीका लागि संघ सकारात्मक रहेको भन्दै उचित संरचना निर्माणका लागि सम्बन्धीत निकायहरुमा पहल गर्ने बताए । 

अपिहिमालको विकास तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि तिनै तहको सरकार, दातृ निकायहरु, पर्यटन व्यवसायी सबैको साथ आवश्यक भएको बताए । पर्यटन व्यवसायी मायाँ प्रकाश भट्टले अपिहिमाल सुदुरपश्चिमको पर्यटकीय गन्तव्य बनाउन सकिने भएकाले त्यसमा आफुहरुको भुमिका रहने बताए । बैतडीका पत्रकार एंव सामुदायीक रेडियो प्रसारक संघका प्रदेश सचीव अमर राज भट्टराईले संचारमाध्यमहरु मार्फत अपिहिमालको प्रचार

प्रसारका लागि भुमिका निर्वाह गर्ने बताए । घोषणापत्रका निम्न कुराहरु उल्लेख गरिएको छ :
१. प्रकृतीमा आधारित पर्यटन गन्तव्यको रुपमा अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।

२. अपिहिमाल गाउँपालिकाको प्रमुख प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यहरुको पूर्वाधार बिकास गर्न आवश्यक वजेटको व्यवस्था गर्ने ।

३. स्थानीय कला संस्कृती होम स्टेहरुको बिकास गर्ने तथा स्थानीय उत्पादनमा आधारित कृषि तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने ।

४. अपिहिमाल वेश क्याम्प लगायत पर्यटकीय क्षेत्र तथा पदमार्गहरुमा फोहर व्यवस्थापन तथा वातावरण प्रदुषण न्युनिकरण सम्बन्धी ठोस कार्यक्रमहरु संचालन गर्ने ।

५. जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरु तथा सिमान्तकृत समुदायको जनजीवनमा परेको असर न्यूनिकरण तथा जलवायु अनुकुलन कार्यक्रम गर्न पहल गर्ने ।

६. संरक्षण क्षेत्रमा चोरी सिकारी नियन्त्रण, मानव वन्यजन्तु द्वन्द न्युनिकरण जैविक विविधताको संरक्षण लगायत वातावरण संरक्षण सम्बन्धी कार्यक्रम संचालन गर्ने ।

७. अपि नाम्पा लगायत हिमाल आरोहणकोलागि सरोकारवाला निकायहरुसंग आवश्यक पहल गर्ने ।

८. अपिहिमाल लगायत पर्यटकीय गन्तव्यहरुमा पालास्टिकजन्य सामाग्रीहरु प्रतिवन्ध लगाउने ।
 


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा बिहीबार, असार २६, २०८२
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड बुधबार, असार ४, २०८२
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्