Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका चार पालिकाका ‘हाकिम’एक महिना नपुग्दै सरुवा
बैतडीका चार पालिकाका ‘हाकिम’एक महिना नपुग्दै सरुवा
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असोज १८, २०८०

बैतडी,  
बैतडीका स्थानीय तहमा हालै खटाईएका नयाँ हाकिमहरु धमाधम सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ५ गते यहाँका पाँच स्थानीय तहमा एकै पटक नयाँ कार्यकारी खटाएको थियो । तर स्थानीय तहमा हाजिर हुन नपाउदै धमाधम सरुवा भइरहेका छन् ।  
सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा असोज १ गते हाजिर भएका कृष्ण प्रशाद घिमिरे सरुवा भएका छन् । उनलाई मन्त्रालयले नुवाकाटको लिखु गाउँपालिका सरुवा गरिदिएको छ । 
यसैगरी जिल्लाको शिवनाथ गाउँपालिकामा पनि हालै हाजिर भएका सुशिल कुमार साह सरुवा भएका छन् । उनलाई कहाँ खटाइएको छ भन्ने खुलाइएको छैन । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले सरुवा भएको अनौपाचारिक जानकारी आएको बताए । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत साहले अनविज्ञता प्रकट गरे । 
पञ्चेश्वर गाउँपालिकामा आउने भनिएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उज्जल आनन्द गाउँपालिकामा हाजिर हुन नपाउदै सरुवा भएका छन् । 
गाउँपालिकामा हाजिर हुन आउने तयारीमा रहेका प्रमुख प्रशासकीय अधिकृत आनन्द यहाँ पुग्न नपाउदै सरुवा हुनु भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले जानकारी दिए । ‘उहाँ आउने भन्ने थियो, यहाँ हाजिर हुन नपाउदै सरुवा भइसके,’ उनले भने ।  
डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जय पटेल पनि हाजिर भएको ८ दिनमै सरुवा भएका छन् । उनि यही असोज ८ गते पालिकामा हाजिर भएका थिए । उनि पनि मंगलबार सरुवा भएर गएका छन् । 
मन्त्रालयले भदौ ५ गते जिल्लाको सिगास गाउँपालिकामा कृष्ण प्रशाद घिमिरे, शिवनाथ गाउँपालिकामा सुशिल कुमार साह, पञ्चेश्वर गाउँपालिकामा उज्जल आनन्द, डिलासैनी गाउँपालिकामा रंजय पटेललाई कार्यकारीको रुपमा खटाएको थियो । दोगडाकेदार गाउँपालिकामा गजेन्द्र प्रकाश थारुलाई नयाँ हाकिमको रुपमा खटाएको हो । दोगडाकेदार गाउँपालिकामा रहेका थारु बाहेक नयाँ हाकिमको रुपमा आएका सबैको सरुवा भएको छ । 
यसरी हाजिर हुन नपाउदै सरुवा भएपछि कार्यसम्पादनमा समस्या सिर्जना भएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । 
 


प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई  शुक्रबार, वैशाख ५, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडीमा एक वृद्ध मृत फेला
बैतडीमा एक वृद्ध मृत फेला
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्