Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • “शान्तीका लागि मेयर” अभियानका सदस्य बने पुर्चौडीका मेयर बम 
“शान्तीका लागि मेयर” अभियानका सदस्य बने पुर्चौडीका मेयर बम 
सीपी लोहिया
सीपी लोहिया आइतबार, असोज २१, २०८०
दीपक बहादुर बम, मेयर पुर्चौडी नगरपालिका बैतडी

बैतडी।
बैतडीको पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम “शान्तीका लागि मेयर” अभियानका सदस्य बनेका छन् । जापानको हिरोसिमा नगरका मेयर मात्सुई कान्जुमीले सञ्चालन गरेको उक्त अभियानमा विश्वभरबाट ८हजार बढी मेयरहरु सदस्य रहेकाछन् । 

कान्जुमी संयोजक रहेको उक्त अभियान अन्तरगत हत्याहिंसा रहित विश्वन्धुत्व कायम गर्ने कार्यक्रमहरु सञ्चालन गरिन्छन् । 

उक्त अभियान आणवीक हतियारका विपक्षमा रहेको छ भने, स्थानियतहमा समेत शान्तीमैत्री नितिहरु लागुगर्न अग्रसर रहन्छ । 

नेपाल शान्तीमैत्री नितिको पक्ष राष्ट्र भएकाले नेपालका स्थानियतह प्रमुखले उक्त अभियानको सदस्य बन्न पाउछन् । 
उक्त अभियानको सदस्य बनेपछि निति निर्माणमा सहयोग आदान प्रदानका साथै बालबालिका तथा युवा रुपान्तरणका कार्यक्रममा सहयोग आदान प्रदान गरिन्छ । जापान–नेपाल कला प्रतियोगीता, अधिकारको पैरवी, गरिवी तथा भोकमरी नियन्त्रण, वातावरणीय प्रदुर्षण नियन्त्रण, सरणार्थी समस्या हल गर्ने नितिहरु निर्माण गरि लागु गरिन्छ ।

यस अभियानको सदस्य रहेका मेयरहरुका बीचमा आपसी सहयोग आदान प्रदान गरिदैँ आएको छ । अभियानका सदस्य मेयरहरुको हरेक ४बर्षमा साधारण महासभा आयोजना गरिन्छ भने, हत्याहिंसा रहित विश्व बनाउनमा सामुहिक कार्यक्रमहरु तय गरिन्छन् । 

यस अभियानले शिक्षाको गुणस्तर वृद्धिमा पनि जोड दिएको छ । यसका साथै मानवीय व्यवहारहरु परिवर्तन, हानिकारक प्रचलनहरुको अन्त्य, जातिय भेदभाव हटाइ असल मानवीय गुणयुक्त परिवार तथा समाज बनाउने लक्ष्य रहेको छ । 

यस अभियानमा सदस्य बनेका मेयर बमले अन्य देशका मेयरहरुसंग आपसी सम्बन्ध विस्तार हुने भएकाले निति निर्माण गरि लागुगर्न दक्षता प्राप्त हुने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्