Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–६ स्थित उदयदेव मन्दिरमा कार्तिक ५ र ६ गते मेला, बजार मूल्य निर्धारण
पाटन–६ स्थित उदयदेव मन्दिरमा कार्तिक ५ र ६ गते मेला, बजार मूल्य निर्धारण
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज २३, २०८०

बैतडी,  
बैतडीको पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा कार्तिक ५ र ६ गते मेला हुने भएको छ । कार्तिक ५ गते अस्टमीको दिन राँगा बाधिने र ६ गते नवमीको दिन काटिने छन् । मेलालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नको लागि पाटन नगरपालिकाले बजार मूल्य तोकेको छ भने जिल्ला प्रशासन कार्यालय समक्ष उचित सुरक्षा व्यवस्थाका लागि आग्रह गरिएको छ ।  
मंगलबार बसेको सर्वपक्षीय बैठकबाट मुल्यसुचि तोकिनुका साथै मदिरा निषेध लगायतका निर्णय गरेको पाटन नगरपालिकाका उपप्रमुख कमल सिह बोहराले जानकारी दिए । सुरक्षा व्यवस्थाका लागि पनि प्रशासनसँग आग्रह गरिएको उनले जानकारी गराएका छन् । मेला अवधिभर बजार क्षेत्रमा समेत मदिरा निषेध गरिएको छ । 
यसैगरी खाद्य पदार्थ तथा खाद्यान्नका परिकारको मूल्य पनि निर्धारण गरिएको छ । नगरपालिकाले तोकेको दरभाउ अनुसार सादा खानाको १२० रुपैंया मात्रै लिन पाइने छ भने खसीको मासु प्रति प्लेट ३ सयमा विक्रि गर्नुपर्ने छ । यस्तै कुखुराको मासु प्रति प्लेट २५०,पुरी तरकारी २ सयमा विक्रि गर्न पाइने छ । यस्तै समोसा प्रतिपिस २० रुपैंया, चाउमिन हाफ प्लेटको ५० रुपैैया, छोला समोसा हाफ प्लेटको ५० रुपैंया, पकौडा हाफ प्लेटको ३० रुपैया तोकिएको छ ।
यस्तै भेज मम फुल प्लेटको १२० रुपैंया, चिकेन मम फुल प्लेटको १६० रुपैंया, मटन मम फुल प्लेटको २ सय रुपैया, जेरी प्रतिकेजी २५० रुपैंया, मिठाइ प्रतिकेजी २५० रुपैंया, कमन कोठा प्रतिबेड २सय, सादा कोठाको ५ सय र अटेच कोठाको एक हजार रुपैंया दरभाउ तोकिएको छ ।  


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्