Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • आगलागीबाट बच्न र बचाउन नागरिकलाई सचेत गराइदैँ
आगलागीबाट बच्न र बचाउन नागरिकलाई सचेत गराइदैँ
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, असोज २६, २०८०
Demo

बैतडी।
बैतडीमा आगलागीबाट बच्ने उपायका बिषयमा नागरिकलाई सचेत गराउन थालिएको छ । आगलागीबाट बच्ने उपायका बिषयमा आज जिल्ला सदरमुकाम गोठलापानीमा डेमो प्रर्दशन गरिएको छ । चाडपर्वका बेला हुनसक्ने आलगालीका घटना नियन्त्रण गर्ने उद्देश्यले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले डेमो देखाएको हो । 

डेमोमा ग्यास सिलिण्डर लिक हुदाँ बन्दगर्ने तरिका, आगलागी हुदाँ आगो निभाउने तरिका, आगलागीबाट घाइते भएमा प्राथमिक उपचार बिधि तथा घाइतेलाई अस्पताल पु¥याउने तरिकाका बिषयमा डेमो देखाइएको हो । 

आगलागीको क्षति कमगर्न उचित तरिका अपनाउने बिषयमा नागरिकलाई सचेत गराउन डेमो देखाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । चाडपर्वमा सर्तकता नअपनाउदाँ अप्रिय घटनाहरु हुनसक्ने भएकाले दुर्घटनाको क्षतिबाट बच्ने उपाय सिकाइको उनले बताए । उनले  आगलागी वा कुनैपनि प्रकोपका घटनाहरु भएमा नजिकको प्रहरी, स्थानिय सरकार वा प्रशासनलाई  तुरुन्तै खबर गरेर सहयोग लिन समेत सबैमा आग्रह गरे । 

कुनैपनि प्रकोप आउदाँ त्यसबाट बच्ने र क्षति कम गर्ने बिषयमा सबै नागरिकले जानकार हुनु जरुरी रहेको नेपाल रेडक्रस सोशाइटी शाखा बैतडीका मन्त्री रमेश भण्डारीले बताए । उनले बेलाबेलामा रेडक्रसले समेत डेमोहरु प्रर्दशन गर्दै आएको बताए । 

यसरी नाटक जस्तै डेमो देखाएर नागरिकलाई सचेत गराउनु सराहनिय कार्य भएको रुडेश बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । केहि प्रकोपहरुबाट सहजै बच्न सकिने भएपनि तरिका थाहा नपाएका कारण क्षति व्यहोर्न बाध्य हुनु पर्ने भएकाले प्रकोपबाट बच्ने तरिकाबारे सबै जानकार हुनु जरुरी रहेको उनले बताए । 

डेमो हेरेपछि ग्यास सिलेण्डरको आगलागीबाट सहजै बच्न सकिने कुरा थाहा पाएको स्थानियबासी जयराज अवस्थीले बताए । डेमो हेरेकाले आगामी दिनमा ग्यास लिग भएर आगो लागेमा निभाउन सहज भएको उनले बताए । 

No description available.


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्