Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • फारवेष्ट ट्यालेन्ट हन्टको लागी धनगढी र डडेल्धुरामा अडिसन सम्पन्न , ४ गते बझाङमा हुदै
फारवेष्ट ट्यालेन्ट हन्टको लागी धनगढी र डडेल्धुरामा अडिसन सम्पन्न , ४ गते बझाङमा हुदै
भुवि बिष्ट
भुवि बिष्ट बिहीबार, कात्तिक २, २०८०
387483081_988914919045910_2813520618219002823_n.jpg

 

   फारवेष्ट ट्यालेन्ट हन्टका लागी  धनगढी र डडेल्धुरामा अडिसन सम्पन्न भएको छ । फारवेष्ट ट्यालेनट हन्ट टिमले सञ्चालन गरेको अडिसन  हिजो डडेल्धुरामा सम्पन्न भएको  छ । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लुकेर रहेका र ठाँउ नपाएका विभिन्न प्रतिभाहरु लाई बाहिर ल्याएर देश भर चिनाउनका लागि सुदूरपश्चिममा सो कार्यक्रम को आयोजना गरेको फारवेष्ट ट्यालेन्ट हन्टकालागी २७ गते पहिलो दिन धनगढीमा र हिजो दोस्रो दिन डडेल्धुरामा अडिसन सम्पन्न भएको  संयोजक प्रीन्स क्षेत्रीले जानकारी दिनुभएको हो । 
सुदूरपश्चिमकै ८ जना युवाहरुको टिमले आयोजना गर्न लागेको ‘फारवेष्ट ट्यालेन्ट हन्ट’ मा कार्तिक ४ गते बझाङमा अडिसनको आयोजना गरी सहभागि छनोट गरिने संयोजक क्षेत्रीले जानकारी दिनुभयो । अडिसनबाट छनोट गरिएकालाई सहभागि गराई टास्क सो आयोजना गरिने संयोजक   क्षेत्रीले बताए । 
अडिसनबाट फरक किसिमको ट्यालेन्ट भएकालाई छनोट गरिने उनले बताए । ‘सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा पछाडि भएकाले यसलाई केही कुरामा भएपनि अगाडि ल्याउन प्रतियोगिता आयोजना गरिएको हो । यस क्षेत्रमा धेरै ट्यालेन्ट छुपेका छन । त्यसलाई बाहिर निकाल्न प्रतियोगिताले मदत गर्ने छ’ उनले भने ‘यसमा सबै किसिमका ट्यालेन्ट हेरिने छ । यसमा फिजिकल, मोटलिङ, ब्युटी ब्रेनको कम्बिनेसन हेरिने छ ।’  पोखरा र धनगढीमा हुन टास्क सो का लागि प्रत्येक जिल्लाबाट बढीमा ५ जना छनोट गरिने जनाइएको छ । अडिसनमा १६ देखि २३ वर्ष उमेर समूहकोले मात्रै सहभागि हुन पाउने छन ।
यसमा छनोट भएकाहरूलाई एक जना टिम लिडरले गाइड गरेर तालिम दिने छ । अडिसन लेबलबाट छनोट भएकालाई १० दिन पोखरामा र १० दिन धनगढीमा बिभिन्न टास्क दिएर सहभागीबाट विजेता छनोट गरिने संयोजक क्षेत्रीले बताए । २० दिन चल्ने यस इभेन्टमा १० दिन तालिम दिइने र १० दिन १२ वटा टास्क दिएर उत्कृष्ट सहभागि छनोट गरिने बताइएको छ । २० दिन चल्ने सो कार्यक्रममा जिल्ला बाट छनोट भइसके पछी फाइनल राउन्ड सो धनगढीमा हुने फारवेष्ट ट्यालेनट हन्ट टिमले जानकारी दिए । 
सुदूरपश्चिममा पहिलो पटक आयोजना गर्न लागिएको दावी गरिएको प्रतियोगितामा १२ लाख खर्च हुने अनुमान गरिएको संयोजक क्षेत्रीले बताए । इभेन्टका लागि जजको छनोट गर्न भने बाँकी रहेको जनाइएको छ । ‘फारवेष्ट ट्यालेन्ट हन्ट’ मा उत्कृष्ट हुनेलाई १ लाख पुरस्कार दिइने संयोजक क्षेत्रीले बताए । ‘ट्यालेन्ट भएर पनि पछाडि परेका युवालाई अगाडि ल्याउन प्रतियोगिता आयोजना गरिएको हो । यसमा उत्कृष्टलाई १ लाख पुरस्कार दिइने छ’ उनले भने ‘उत्कृष्टलाई देश विदेशमा पनि विभिन्न अवसर दिइने छ ।’ 


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्