Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीःउदयदेव मन्दिरमा बलीमा लागि ल्याइने राङ्गा र बोकाको कर तोकियो
बैतडीःउदयदेव मन्दिरमा बलीमा लागि ल्याइने राङ्गा र बोकाको कर तोकियो
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, कात्तिक ३, २०८०

बैतडीको पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा अष्टमी तथा नवमीमा लाग्ने बलीसहितको जात्रामा राङ्गा तथा बोकाको बली दिनेहरुका लागि शुल्क तोकिएको छ । सिद्धनाथ उदयदेव धार्मिक पर्यटन क्षेत्र विकास समितिले राङ्गा तथा बोकाको बली दिने धर्मावलम्बीहरुका लागि करको रुपमा शुल्क तोकेको हो भने व्यापारिक स्टलहरुबाट समेत शुल्क लिने निर्णय गरेको हो । 
उदयदेवको मेलामा अटक सम्बन्धमा तथा पसल सञ्चालन गर्न चाहानेहरुका लागि मेलाकर लाग्ने निर्णय गरिएको सिद्धनाथ उदयदेव धार्मिक पर्यटन क्षेत्र विकास समितिका कार्यवहाक अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए । 
अटक सम्बन्धमा खामको राङ्गोका हकमा २ हजार, अन्य राङ्गाको हकमा २ हजार र बोकाको लागि ७ सय मेलाकर शुल्क तोकिएको छ । 
मेलाको सम्बन्धमा ठूलो टेण्टको हकमा ३ हजार, सनो टेण्टको हकमा १५ सय, मेलामा कपडा पसलका लागि १ हजार, नास्ता पसलका लागि २ सय र अन्य साना खुद्रा र फलफूल पसलका लागि २ सय कर कायम गरिएको छ । 
यसैगरी बजार क्षेत्रबाट पनि कर संकलन गरिने बताइएको छ । खाना बस्ने व्यवस्था भएका हेटलबाट १ हजार, मदिरा पसलबाट १५ सय, कपडा पसलबाट ५ सय, नास्ता पसलबाट ३ सय, फलफूल तथा खुद्रा पसलबाट २ सय र फुटपातबाट १ सयका दरले  कर संकलन गरिने धार्मिक पर्यटन क्षेत्र विकास समितिले जनाएको छ । 
यसैगरी उदयदेव मेलामा देउडा प्रतियोगिताको आयोजना गरिएको पनि धार्मिक पर्यटन विकास समितिका  कार्यवहाक अध्यक्ष भण्डारीले बताए । देउडिया कलाकारहरुलाई  समान्य धनराशीसँगै सम्मान गरिने उनले बताए । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्