Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको क्रिकेट‘महामेला’ पिपिएल–३ आजदेखि शुरु
बैतडीको क्रिकेट‘महामेला’ पिपिएल–३ आजदेखि शुरु
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, कात्तिक १२, २०८०

 बैतडी

बैतडीको पाटनमा आजदेखि पिपिएल–३ टी–२० क्रिकेट प्रतियोगिता शुरु हुन गइरहेको छ । आज औपचारिक उद्घाटन सहित दुई खेल हुने आयोजकले जनाएको छ ।  

पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा संचालन हुन गैरहेको  प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ । 

आयोजक पाटन क्रीकेट क्लबका अध्यक्ष किरन चन्दको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख गौरी सिह रावल रहनु भएको थियो । यसैगरी जिल्ला खेलकुद संघका अध्यक्ष चमन कुमार भण्डारी, जिल्ला क्रीकेट संघका अध्यक्ष बिनोद बहादुर चन्द, क्रीकेट संघका प्रदेश उपाध्यक्ष रमेश बोहरा, पाटनका उपप्रमुख कमल सिंह बोहरा लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

१७ टिमले सहभागिता जनाएको प्रतियोगितामा उद्घाटन आज  दशरथचन्द प्रतिस्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने छ । आजै मेलौली नगरपालिका र टिम क्वालीटी कैलपालबीच हुने आयोजकले जनाएको छ । 

चार वटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह बिजेता र समूह उपविजेता क्वालीफायर राउण्डमा प्रवेश गर्ने छन् । 

जारी प्रतियोगितामा १७ टिमले सहभागिता जनाएका छन् । प्रथम हुने टिमले   १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ ।  द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ ।  

म्यान आफ द सीरिज अन्तरगत २२ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछन् । 

पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको जारी प्रतियोगिताको यो तेश्रो संस्करण हो । २०७८ देखि ठूलो धनराशीको प्रतियोगिता लगातार भइरहेको छ । 

यस जिल्लाको क्रिकेट विकासको लागि यो प्रतियोगिता सञ्चालन भइरहेको हो । यस प्रतियोगिताले बैतडी जिल्लाबाट जिल्लास्तरीय हुदै, प्रदेश र राष्ट्रिय स्तरको खेलाडी उत्पदानमा टेवा पुग्ने उदेश्य राखिएको छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन शनिबार, चैत २८, २०८२
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्