Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल–३ मा आज ३ खेल सम्पन्न,कैलपालको दोश्रो जित
पिपिएल–३ मा आज ३ खेल सम्पन्न,कैलपालको दोश्रो जित
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, कात्तिक १३, २०८०

बैतडी, 
बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पिपिएल क्रिकेट प्रतियोगितामा आज ३ खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा टिम क्वालीटी कैलपालले दशरथचन्द स्मृति प्रष्ठिानलाई हराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको कैलपालले निर्धारित १५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो । कैलपालका प्रदिप चन्दले ६९ रन बनाए भने दिनेश बिष्टले ३६ रन बनाए । १८३ रनको लक्षसहित मैदान उत्रेको प्रतिष्ठानले १५ ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो । डम्मर तिरुवाले ६३ रनको अर्धसतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन । महन्द्र मार्कन्डले ३४ रन बनाएका थिए । कैलपालका आकास चन्द, दिपक चन्द र लोकेन्द्र चन्दले समान दुईदुई विकेट लिए । कैलपालका प्रदिप म्यान आफ द म्याच चुनिए । कैलपालको लगातार दोश्रो जित हो । 
आजै भएको दोश्रो खेलमा सहस्त्रलिङ्ग क्रिकेट क्लबलाई भुमेश्वर क्रिकेट क्लबले हराएको छ । टस जितेर ब्याटिङ थालेको सहस्त्रलीङ्गले १४.३ओभरमा ८७ रन बनाएर अलआउट भयो । सहस्त्रलिङ्गका निरज महराले २९ रन बनाए । 
८८ रनको विजय लक्षका साथ मैदान उत्रेको भुमेश्वरले ६.२ ओभरमा नै लक्ष भेट्टायो । भुमेश्वरका केशव टेरले ४५ रन बनाए । उनि म्यान अफ द म्याच चुनिए । 
यसैगरी आजै भएको अन्तिम खेलमा मेलौलीले ग्वाल्लेक क्रिकेट क्लबलाई हराएको छ। टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो । ११२ रनको विजयी लक्षका साथ मैदान उत्रेको मेलौलीले ११ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । टिमका लागि २४ रन हिर्काएर एक विकेट समेत लिएका सुनिल क्षेत्री म्यान अफ द म्याच चुनिए । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्