Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल–३मा भुमेश्वर युवा क्लबको लगातार दोश्रो जित
पिपिएल–३मा भुमेश्वर युवा क्लबको लगातार दोश्रो जित
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, कात्तिक १४, २०८०

बैतडी, 
बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा भुमेश्वर युवा क्लबले लगातार दोश्रो जित हात पारेको छ । पहिलो खेलमा  सहस्त्रलिङ्ग  क्रिकेट क्लबलाई पारजित गरेको भुमेश्वरले आज भएको खेलमा दिप्चन क्रिकेट क्लबलाई २१ रनले पराजित गरेको छ । 
आज भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको भुमेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । भुमेश्वरका विनोद बिष्टले ३६, केशव टेरले २६ र दिनेश बिष्टले २५ रन बनाएका थिए । दिप्चनका आकाश भट्टराईले ३ तथा खेम भट्टराईले २ विकेट लिए ।
१३९ रनको विजयी लक्ष पच्छ्याएको दिप्चन क्रिकेट क्लबले ११७ रन मात्रै बनाउन सकेको स्कोरर दिपक बोहराले बताए । दिप्चनका कैलाश भट्टराईले ६२ रनको अर्धसतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन । टिमका लागि १३ रन हिर्काएर १ विकेट समेत लिएका भुमेश्वरका राज कुवँर म्यान अफ द म्याच चुनिएका स्कोरर दिपक बोहराले बताए ।  
जारी प्रतियोगिता कार्तिक २४ गतेसम्म चल्ने छ । लिग चरणका म्याच सकिएपछि क्वाटर फाइनलाका खेलहरु हुने आयोजम पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्