Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा मानव अधिकार उल्लंघनका बिषयमा छलफल
बैतडीमा मानव अधिकार उल्लंघनका बिषयमा छलफल
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, कात्तिक १५, २०८०

बैतडी ।
बैतडीमा मानव अधिकार उल्लंघनका बिषयमा छलफल गरिएको छ । मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेशले गरेको कार्यक्रमका सहभागीहरुले जिल्लाका अधिकांश ठाउँमा मानव अधिकार उल्लंघन भैरहेको बताएकाछन् ।

नागरिक समाजका सचीव कर्ण दयालले सार्वजनिक तथा धार्मीक स्थलहरुमा प्रत्यक्ष जातिय तथा लैगिंक विभेद हुने गरेको बताए । ‘धेरथोर मात्रामा विभेदको रुप फेरिएको हो, विभेद घटेको छैन्, हामी अधिकारकर्मी भन्छौँ, सबैसंग चिनजान छ, साथित्व छ तर बिवाह वा कुनै शुभकार्य गर्दा गैरदलित साथीहरुलाई मात्रै बोलाउने हामिलाई हेर्ने नजर केहि फेरिएको छैन् । स्थानियतहले बनाउने बजेट पटक्कै समावेशी छैन्, जिल्ला समन्वय समितिलाई अनुगमन गर्ने भनिएको छ, तर गाडीमा तेल हालिदिने पालिकाको अनुगमन गर्दा के प्रभावकारी होला ?, सरकारी संरचनाहरु परदर्शी छैनन् ।’ उनले भने । मन्दीर, धारा, कुवा मात्रै नभई मसानघाटमा समेत जातीय विभेद हुने गरेको उनले बताए ।

युवा अधिकारकर्मी मोहित पाण्डेयले, बजारका सिसिटिभीहरु जडान गरेको केहि दिनमै बिग्रेको र मर्मत नहुदाँ चोरी भएका सामानहरु नभेटिएको सुनाए । उनले नियामक निकाय बजार अनुगमनमा जानु अगावै व्यापारीलाई सुचना गरिने पाइएकोले व्यापारीहरु पसल बन्द गरेर हिड्ने गरेको बताए । अधिकारकर्मी सरस्वती नेपालीले लक्षित वर्गको बजेट फ्रिज जादाँ लक्षित समुदाय लाभबाट बन्चीत भएको बताइन् । उनले बैतडीका केहि पालिकाहरुले हरेक बर्ष लक्षित बजेट कार्यान्वयनमा उदासीनता देखाउदा लक्षित समुदायले स्थानिय सरकारको प्रत्याभुति गर्न नपाएको बताइन् । अन्तरजातिय विवाह गरेको केहि समयपछि बलात्कारका रुपमा मुद्धा दर्ता हुने गरेको उनले बताइन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मानव अधिकार उल्लंघन गर्ने जो कोहिलाई कारवाही गर्ने बताए । केहि घटनाहरु वास्तवीकता भन्दा फरक ढंगले समेत आउने भएकाले सत्यतथ्य बुझेर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । बालबिवाहका मुद्धाहरु बलात्कारका रुपमा आउने गरेको उनले बताए । जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीले आफै पीडित रहेको बताए । उनले भने,‘म द्धन्द पीडित हो, उतिबेला जिल्लाबाट ४५५जनाको नाम लिष्टमा थियो, १५५ले राहत पायो, ४०० छुटे पछि १३० जनाले राहत पाए तर उनिहरु पीडित थिएनन्, यहाँ राहतमा पनि म जस्ता मान्छेहरुलाई अन्याय हुने अवस्था छ ।’ आफु जिल्ला समन्वय समिति प्रमुख भएपनि अधिकारहरु केहि नहुदाँ समितिको खासै अर्थ नभएको सुनाए । 

मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख हरि ज्ञवालीले पालिकाका योजनाहरुमा जिल्ला समन्वय समितिले मानव अधिकार कार्ययोजना अनुसार अघि बढ्नुपर्ने बताए । जिल्ला समन्वय अधिकारीले हरेक पालिकाका योजनाहरुको बिषयमा अध्ययन गरि अनियमितता हटाउन सक्ने सुझाव दिए । 


प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्