Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल–३मा आज पनि ३ खेल सम्पन्न, नागेश्वरको लगातार दोश्रो जित 
पिपिएल–३मा आज पनि ३ खेल सम्पन्न, नागेश्वरको लगातार दोश्रो जित 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, कात्तिक १५, २०८०

बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा नागेश्वर क्रिकेट क्लबले लगातार दोश्रो जित दर्ता गरेको छ । नागेश्वरले आज भुमेश्वर युवा क्लब र धारिलो क्रिकेट क्लबलाई पराजित गरेको हो । 
आज ३ खेल भएका थिए । पहिलो खेलमा नागेश्वरले भुमेश्वर युवा क्लबलाई पराजित गरेको थियो भने दोश्रो खेलमा सहस्त्रलिङ्गले दिपचन क्रिकेट क्लबलाई पराजित गरेको थियो । आजै भएको तेश्रो खेलमा धारिलोलाई नागेश्वरले हराएको छ । 
आज भएको पहिलो खेलमा नागेश्वरका बिरुद्ध भुमेश्वर क्रिकेट क्लबले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । भुमेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । उसका लागि प्रकाश बिष्टले ४८ रन बनाए । नागेश्वरका सुरज देउवा, कृष्ण बिष्ट र आशिष बिष्टले समान एकएक विकेट लिएका थिए । भुमेश्वरका पाँच खेलाडी रन आउटको धरापमा परेका थिए । 
१०७ रनको विजयी लक्ष पच्छ्याएको नागेश्वरले १४ औँ ओभरमै ८ विकेट गुमाएर लक्ष भेट्टाएको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । नागेश्वरका हरिश चन्दले ४२ रनको पारी खेलेका थिए । उनि नै म्यान आफ द म्याच चुनिए । भुमेश्वरका दिपक ऐरीले ३ विकेट लिए ।  
यसैगरी आजै भएको दोश्रो खेलमा सहस्त्रलिङ्ग क्रिकेट क्लबले दिपचन क्रिकेट क्लबलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिपचन त्रिकेट क्लबले ९.४ ओभरमा नै अलआउट हुदै २६रन मात्रै बनाउन सक्यो । सहस्त्रलिङ्गका लक्ष्मण महराले ३ विकेट लिए । दिपचनका ५ खेलाडी रन आउटको धरापमा परे । 
२७ रनको समान्य लक्षसहित मैदान उत्रेको सहस्त्रलिङ्ग क्रिकेट क्लबले १.४ ओभरमा नै लक्ष भेट्टाएको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । सहस्त्रलिङ्गका लक्ष्मण महरा म्यान आफ द म्याच चुनिए । 
यसैगरी आजै भएको अन्तिम खेलमा नागेश्वर क्रिकेट क्लबले धारिलो क्रिकेट क्लबलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नागेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १५६रन बनाएको थियो । उसका लागि आशिष बिष्टले ३४, कृष्ण बिष्टले २९ र हरिश चन्दले २१ रनको योगदान गरे । 
धारिलोका दिनेश जोशी र अमित कठायतले समान तीनतीन विकेट लिए । 
१५७ रनको विजयी लक्षका साथ मैदान उत्रिएको धारिलोले १५ ओभर खेल्दै १३१ रन मात्रै बनाउन सक्यो । उसका लागि सन्तोष साउँदले ३७ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । नागेश्वरका अशिष बिष्ट म्यान आफ द म्याच चुनिए । 
यहीँ कार्तिक १२ गतेदेखि सुरु भएको तेश्रो संस्करणको पिपिएल पैतियोगिता कार्तिक २४ गते सम्पन्न हुने छ ।  
 


प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्