Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भुकम्पले घरबास खोस्यो, मजदुर अस्पतालमा थन्कीए, ४नावालक सहित परिवारको विचल्ली
भुकम्पले घरबास खोस्यो, मजदुर अस्पतालमा थन्कीए, ४नावालक सहित परिवारको विचल्ली औषधीका लागि आर्थिक सहयोगको याचना
सीपी लोहिया
सीपी लोहिया बिहीबार, कात्तिक १६, २०८०

बैतडी
खुट्टाको अप्रेसन गराएका सिगास गाउँपालिका–३ कुराडी बैतडीका रघुबिर साउद विगत २३ दिन देखि जिल्ला अस्पतालको सइयामा छन् । ४१ बर्षिय साउँदको घर यसैबेला भुकम्पले भत्काएको छ । 

अहिले आधा भत्केको घरमा परिवारका ५ सदस्य बसिरहेकाछन् भने घरमा छाक टार्न एकदाना अन्न छैन् । दैनिक मजदुरी गरेर परिवार पाल्ने रघुबिरकी श्रीमती पनि अस्पतालमै कुरुवा बसेकाले घरमा मजदुरी गर्ने मान्छे पनि छैनन् । 
गाउँमा मजदुरी गर्दैगर्दा लडेर खुट्टामा चोट लागेका उनले पैषा अभावले समयमा अस्पताल पुग्नै पाएनन् ।  

रघुबिरलाई औषधीका लागि आर्थिक अभाव भएको छ । उनले भने, ‘अस्पतालमा निःशुल्क पाइने औषधी मात्रै प्रयोग गरिरहेकाले उपचार निकै ढिलो भैरहेको छ । बाहिरबाट किन्नुपर्ने औषधीका लागि पैषा छैन् । घरमा बुढीआमा र ४ नाबालक बच्चाहरु छन् । उनिहरु भोकभोकै बसेका छन् । जिर्ण अवस्थाको सानो घरपनि भुकम्पले आधा भत्काइसक्यो । त्यस्तै घरमा जोखीम मोलेर बसेकाछन् ।’

रघुबिरको खुट्टाको एक औला भने ४बर्ष अघि नै मजदुरीको क्रममा भाचिँएको थियो । अहिलेपनि मजदुरी गरिरहदाँ खुट्टामा भम्गीर चोट लागेपछि अप्रेसन गराएका हुन् । उनको उपचार समस्या भएपछि सहयोगी दाताहरुबाट आर्थिक सहयोगका लागि याचना गरिरहेकाछन् । 

भुकम्पले घर भत्काएपछि राहतका लागि फोटो तयार गरेर राखेका राहत पाइने निकायमा जानै पाएनन् । अहिले अस्पतालको बेडमै झुण्ड्याएको झोलामा उनले राहतका लागि तयार गरेका कागजपत्रहरु राखेकाछन् । कतैबाट राहत नपाएका साउद गाउँघरमा जे काम पायो त्यसै काममा मजदुरी गर्दथे । घर बनाउन, बाटो बनाउन, विकास निर्माणका कामहरु तथा कुनैपनि काम पाएमा मजदुरको रुपमा काम गर्न तयार हुने उनले मजदुरी गर्न नपाउदाँ समस्या भएको हो । 

उनकी श्रीमति बेलमतिले भनिन्, ‘हामिलाई पीडा माथि पीडा भएको छ । अस्पतालमा बस्दा एकछाक भात खान समेत समस्या छ । एक थाल भात को संग माग्नु ? यहि बेलामा भुकम्पले घर भत्काएको छ । हामि दुवैजना गाउँमै भैदिएको भएपनि केहि न केहि काम गर्न हुन्थ्यो, ३बर्ष देखी १२ बर्ष सम्मका ४ छोरीछोरी घरमा छोडेका छौँ, उनिहरु के खान्छन्, कहाँ सुत्छन्, अत्तोपत्तो छैन्, हाम्रो जति पीडा कसलाई होला र ? कोहि दानी व्यक्तिहरु भएमा हाम्रो पीडा देखेर सक्दो सहयोग गर्नु होला की भन्ने आशा हो । विकल्पको बाटो केहि छैन् ।’

रघुबिरले आफ्नो पीडा देखेर कसै व्यक्तिले सहयोग गर्न चाहेमा आफ्नो खाता नम्बर सार्वजनिक गरेकाछन् । उनको राष्ट्रिय वाणिज्य बैंक बैतडी शाखामा रहेको तपसिलको खाता नम्बरमा पैषा जम्मा गरि उपचारमा सहयोग पु¥याउन सकिनेछ । 

नाम रघुबिर साउद, खाता न.४०५०१००१२९१०३०१०(राष्ट्रिय वाणिज्य बैंक बैतडी)


प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्