Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल–३ मा आज पनि ३ खेल सम्पन्न, नागेश्वर क्वाटरफाईनलमा प्रवेश
पिपिएल–३ मा आज पनि ३ खेल सम्पन्न, नागेश्वर क्वाटरफाईनलमा प्रवेश
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, कात्तिक १६, २०८०

बैतडी, 
बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिगमा आज पनि ३ खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा धारिलोले भुमेश्वरलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पपाएको धारिलोले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । धारिलोका विशाल ऐरीले २९ तथा दिनेश जोशीले २८ रन बनाएका थिए । भुमेश्वरका सु्रेन्द्र ऐरीले २ विकेट लिए । १३२ रनको विजयी लक्ष पछ्याएको  भुमेश्वरले १४.१ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो । भुमेश्वरका चक्र बिष्टले ४४ रन बनाएपनि जितका लागि प्रयाप्त भएन । धारिलोका निरज बिष्टले ३ विकेट लिए । उनि नै म्यान आफ द म्याच चुनिएका थिए । 
यसैगरी आजै भएको दोश्रो खेलमा नागेश्वरले दिपचन क्रिकेट क्लबलाई हराएको छ । टस जितेर ब्याटिङ थालेको नागेश्वरले १५ ओभरमा २०५ रनको बिशाल स्कोर तयार पार्यो ।  नागेश्वरका सुनिल तामाङले ९७ रन बनाए । २०६ रनको विशाल लक्षका साथ मैदान उत्रेको दिपचनले १५ ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सकेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।  दिपचनका केशवले ४८ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नागेश्वरका सुनिल म्यान आफ द म्याच चुनिए । 
यसैगरी आजै भएको तेश्रो खेलमा धारिलो क्रिकेट क्लब सहस्त्रलिङ्ग क्रिकेट क्लबसामु पराजित हुन पुगेको छ । टस हारेर व्याटिङको निम्तो पाएको धारिलोले १४.४ ओभरमा अलआउट हुदै ५० रन मात्रै जोड्न सक्यो । ५१ रनको सामान्य लक्ष प्रछ्याएको सहस्त्रलिङ्गले ३.१ ओभरमा लक्ष भेट्टायो । सहस्त्रलिङ्गका बिरेन्द्र चन्द म्यान आफ द म्याच चुनिए ।  
लगातार ३ खेलमा विजयी भएको नागेश्वर क्रिकेट क्लबव क्वाटरफाईनलमा प्रवेश गरेको  छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्