Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुदूरपश्चिम प्रदेशसभा सदस्य विक गृहजिल्ला दार्चुलामा घरदैलो अभियानमा व्यस्त
सुदूरपश्चिम प्रदेशसभा सदस्य विक गृहजिल्ला दार्चुलामा घरदैलो अभियानमा व्यस्त
सुरेश महरा
सुरेश महरा सोमबार, कात्तिक २०, २०८०

दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य एवं माओवादी केन्द्रकि नेता लक्ष्मी विक कृषि प्राविधिक टाेलि सहित जनताकाे घर दैलाेमा पुगेकि छिन् । अहिले जिल्लाका जनता, पार्टीका  नेताहरू संग भेटघाट र दिपावली तथा छठ पर्वकाे शुभकामना आदान प्रदान कार्यक्रममा रहेकी प्रदेश सभा सदस्य लक्ष्मी विक जिल्लाकाे मालिकार्जुन गाउपालिका गाउँपालिका- ७ डिन्सी रतकाेट लगायत क्षेत्रका जनताकाे घरदैलाेमा कृषि प्राविधिक  सहितकाे टाेलि लिएर जनताकाे घरदैलाेमा पुगेकि हुन् ।

उनी कृषि ज्ञान केन्द्र दार्चुलाका प्राविधिकहरू र कार्यालय प्रमुख सिद्धराज उपाध्याय समेतकाे टाेलि सहित जनताकाे घर-घरमा पुग्नु भएकाे हाे ।

साेहि अवसरमा त्यहाँका जनताले कृषिमा भाेग्नु परेकाे समस्या, चुनाैति र सामाधानका विषयमा स्थानिय जनता संग प्रत्यक्ष रूपमा अन्तरक्रिया कार्यक्रम गरिएको गरिएकाे सांसद लक्ष्मी विककाे सचिवालयले जनाएकाे छ ।

प्रदेश सांसद विकले किसानहरुकाे समस्या समाधानका नीति निर्माता रावनैतिक फदका नेताहरु,  नीति कार्यान्वयनकर्ता कर्मचारी तथा किसानहरु सयुक्त प्रयासले मात्रै समाधान हुने भएकाले यसमा लागि आफुले कृषि क्षेत्रका सुधारात्मक विभिन्न कार्यक्रम ल्याउने बताउनु भयाे ।

उनले भने “सरकारले दिने अनुदान र ऋणकाे तुलनामा कृषि उत्पादन नवढेकाे भन्दै वास्तविक किसानहरु सम्म अनुदान पुग्न नसकेकाे, उत्पादन कृषि वस्तुले बजारीकरणकाे समस्या रहेकाे वताउदै यसका लागि समेत समस्या समाधनका लागि लाग्ने प्रण गरछु ।”

`अनुदान नीति ब्यवहारिक नभएकाे हिमाली पहाडी र तराईका जिल्लाहरु एउटै मापदण्ड र आधार रहेकाे दार्चुला जस्तो विकट क्षेत्र जहाँ लागत वढी हुन्छ त्यहाँ अनुदान ५० हाेईन ८० प्रतिशत बनाउन आफुले पहल गर्ने समेत संसद विकले वताउनु भयाे ।´

यसैगरी उक्त टाेलिमा रहेका कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले आफुहरु किसानका नीतिगत, प्राविधिक, बजारीकरण समस्या समाधान गरि कृषि सेवालाई कृषकहरुकाे घरदैलाेमा पुर्याउनका लागि प्रयासरत रहेकाे वताएका छन ।

उनले “कृषिकाे ब्यसायीकरण र आधुनिकीरण गरी उत्पादन वृद्धि गर्ने, कृषिकहरुलाई प्राविधिक ज्ञान सीप दिने ज्ञान केन्द्रकाे लक्ष्य अनुरुप काम गर्ने वताए ।”

स्थानीय कृषकहरुले ब्यवसायिक उत्पादन गरेकाकाे लागि बजार नभएकाे, तरकारी खाध्यान्न वालीमा राेग लाग्ने, वादर र सुगरले समेत बालीनाली नाेक्सान गर्ने, सिचाँईकाे त्यहाँकाे प्रमुख समस्या रहेकाे सांसद विकले बताए ।

साेहि अवसरमा ५० जना विपन्न किसानलाई तरकारीकाे बीउ मिनिकिट वितरण गरेर लगाउने तरिकाकाे वारेमा प्रााविधिक टाेलिले बताउदै विभिन्न कृषिका समस्यााका बारेमा छलफल गरिएकाे थियाे ।

यसैबिच इजरायल र हमास युद्धमा परि ज्यान गुमाएका व्यक्तिका  आफन्तसंग समेत भेटघाट गर्नुभएको छ । 


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्