Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • बैतडी : दशरथचन्द नगरस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी दनपा ४ लाई
बैतडी : दशरथचन्द नगरस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी दनपा ४ लाई
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, कात्तिक २२, २०८०

बैतडीको दशरथचन्द नगरपालिकाले आयोजना गरेको नगरस्तरीय टि–२० पुरुष  क्रिकेटको उपाधी दनपा ४ ले हात पारेको छ । बुधबार  बुड्डाबाजे खेलमैदान रातामाटामा भएको फाइनल खेलमा दनपा २ लाई २ रनले पराजित गर्दै दनपा ४ ले उपाधी जितेको हो । 

दनपा ४ ले उपाधीसंगै नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता दनपा २ ले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा मात्रै चित्त बुझाउनु प¥यो ।  

फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दनपा ४ ले १६ दशमलव १ ओभरमा अलआउट हुँदै ५६ रन बनायो । उसका लागि डम्मर तिरुवाले १४ र प्रदीप चन्दले १३ रनको योगदान गरे । 

बलिङतर्फ दनपा २ ऋषिकेश बोहराले ५ र सन्तोष विजलेले २ विकेट लिए । 

५७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा २ ले १३ दशमलव ५ ओभरमा अलआउट हुँदै ५४रन मात्रै बनाउन सक्यो । उसका लागि खडक बोहराले १५ र दिपक बोहराले १४ रन बनाए पनि हार टार्न सकेनन् । 

बलिङतर्फ दनपा ४ का गोविन्द नाथले दुई विकेट लिए । उनी फाइनल अफ द म्याच घोषित भए । 

दनपा ४ का प्रदीप चन्द फाइनल अफ दि सिरिज भए । उनले नगद २ हजार २ सय ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । बेस्ट बलरको उपाधी समेत हात पारेका चन्दले नगद १ हजार १२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । 

यस्तै दनपा ५ का सुमन रावल बेस्ट ब्याट्सम्यान भए । उनले नगद १ हजार १२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका र दशरथचन्द नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा ११ ओटै वडाका ११ टीमको सहभागिता रहेको थियो । 

यस्तै प्रतियोगितामा समापन समारोहमा क्रिकेटका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । दनपा ५ का धिरेन्द्र चन्द, दनपा ९ का मनोजराज जोशी, दनपा ५ का जगदीश चन्द, दनपा २ का खडक बोहरा, दनपा ६ का कमलसिंह ऐरी, दनपा ६ का योगेन्द्र कार्की र दनपा २ का दिपक बोहरालाई सम्मान गरिएको हो 


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्