Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन नगरपालिका ८ को पार्श्व चित्र सार्वजनिक
बैतडीको पाटन नगरपालिका ८ को पार्श्व चित्र सार्वजनिक
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, कात्तिक २४, २०८०
369867394_985132889248677_5119979929128453074_n.jpg

बैतडीको पाटन नगरपालिका ८ ले गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रम गरेको छ ।  शुक्रबार वडा कार्यालयले आर्थिक वर्ष २०७९र०८० मा वडा कार्यालयले गरेका कार्यक्रमहरूको समिक्षा गरेको हो । 

जनप्रतिनिधि, कर्मचारी, टोलबिकासका सस्थाका पदाधिकारी, महिला संजाल, युवा संजाल, राजनीतिक दलका प्रतिनिधिको सहभागितामा गत बर्ष वडा भित्र सन्चालन भएका योजनाहरूको समिक्षा गरेको वडाअध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो । 

कार्यक्रममा सहभागीहरू मध्ये  अधिकाशले वडाभित्र सन्चालन हुने कार्यक्रम तथा योजनाहरूको काम दिगो र पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए । यसका साथै योजनाहरूका अनुगमनमा पनि सबैले जवाफदेही हुनुपर्ने खोड्पे युवा संजालकि अध्यक्ष निर्मला बिष्टले बताइन् । 

हरेक कामहरूमा सुसासन कायम गर्न सधै प्रतिबद्ध रहेको वडाअध्यक्ष हरिश बिष्टले बताए। सुसासनको क्षेत्रमा काम गरेकै कारण वडा नम्बर ८ ले गत वर्ष ४ लाख ५० हजार ९४३ रूपैयाँ राजस्व संकलन गर्न सफल भएको उनले जानकारी दिए । यसैगरी आजै नगरपालिकाको कार्यविधि  अनुसार ११ ओटा टोल बिकास गठन गरि उनीहरुलाई सुचिकृत गरेर प्रमाणपत्र समेत बितरण गरेको छ ।

कार्यविधी अनुसार वडासचिवले सुचिकृत गरेका हुन । टोल बिकास सस्थाले सामाजिक धार्मिक सास्कृतिक भौतिक पुर्वाधार निर्माण तथा सुसासन कायम  गर्ने क्षेत्रमा काम गर्ने छन् ।  २५ घरधुरी माथी र एक सय धरधुरी मुनि रहेर टोल बिकास सस्था गठन गरिएको वडाअध्यक्ष बिष्टले जानकारी दिए । 


यस्तै गत वर्षको वार्षिक समिक्षा कार्यक्रममा वडाको पार्श्व चित्र समेत सार्वजनिक गरेको छ । वडाभित्र रहेका सामाजिक धार्मिक सास्कृतिक शैक्षिक र आर्थिक अवस्था लगायतका कुराहरू समेटेर पार्श्व चित्र सार्वजनिक गरेको हो। वडाभित्रको  सम्रग अवस्थालाई समेटेर  पुस्तक मार्फत पार्श्व चित्र  सार्वजनिक गरिएको वडाअध्यक्ष बिष्टले बताए ।उक्त पार्श्व चित्र मार्फत आगामी दिनमा विकास निर्माण लगायतका काम गर्न सहज हुने वडाकार्यालयले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्