Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • प्रदेश सांसद विकलाई “डा.पन्त” समाजिक सम्मान द्वारा अभिनन्दन
प्रदेश सांसद विकलाई “डा.पन्त” समाजिक सम्मान द्वारा अभिनन्दन
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर ३, २०८०

धनगढी
दुई दशक यता राजनीति तथा समाजिक क्षेत्रमा सक्रिय रहेकी सुदूरपश्चिम प्रदेशसभा सांसद लक्ष्मी विकलाई अभिनन्दन गरिएको छ । अर्थशास्त्री, पुर्व अर्थमन्त्री तथा राजदुत डा.यादव प्रसाद पन्तको ९९औँ जन्म जयन्तीको अवसरमा डा.यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा सांसद विकलाई अभिन्दन तथा समाजिक सम्मान प्रदान गरिएको हो ।  

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेकी विक समाजमा व्याप्त हानिकारक प्रचलनहरु, जातीय भेदभाव तथा छुवाछुत, लैंगिक विभेद, अन्याय अत्याचारका विरुद्धमा अवाज उठाउने हक्की स्वभाव भएकी ब्यक्ति हुन । 

वि.स.२०५६ देखि अनेरास्ववियु (छैठौं) को सदस्यता लिई उक्त संगठनमा विभिन्न पद सम्हाल्दै  सुदूरपश्चिम प्रदेशमा विद्यार्थी राजनीतिमा जिल्ला अध्यक्ष हुने पहिलो दलित महिला हुन । मसाल निकट जनमोर्चा नेपालमा एक दशक लामो राजनीतिक जीवनमा पार्टी तथा जनवर्गीय संगठनहरुका विभिन्न जिम्मेवारी रही ०६६मा पार्टी एकताबाट नेकपा माओवादी केन्द्रमा आवद्ध युवा नेतृ विक हाल पार्टीको केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला ईन्चार्जको भुमिकामा छिन् ।

जातीय तथा लैंगिक विभेदको दोहरो उत्पीडन, विभेद, छुवाछुत र बहिस्करणमा परेका दलित र सीमान्तकृत महिलाहरुको हक अधिकार, आर्थिक, समाजिक र राजनीतिक सशक्तीकरणका उदेश्यले ०७१सालमा दलित महिला संघ दार्चुला नामक संस्था जिल्ला प्रशासन दार्चुलामा दर्ता गरि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय सहकार्य र सहयोगमा दलित गरिब तथा विपन्न महिलाहरुको शशक्तीकरण, क्षमता तथा नेतृत्व विकास, जिविकोपार्जन, समाजिक सचेतना, राजनीतिक सहभागीताका क्षेत्र उल्लेखनीय काम गर्दै आएको छ । 

टेवा नेपालको सहयोगमा यस संस्थाले दार्चुला जिल्लाका बाढी पहिरो पीडितहरुलाई खाद्यान्न आपुर्ति, गर्भवतीहरुलाई न्यानो कपडा, बालबालिकाहरुलाई स्टेशनरी, पोशाक लगायतका राहत समाग्री वितरण गरि प्राकृतिक प्रकोपमा समेत उल्लेखनीय कार्य गरे बापत डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले विकलाई नगद पच्चीस हजार तथा सम्मान पत्र सहित समाजिक सम्मान गरेको सांसद विकको सचिवालयले जनाएको छ ।
 


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०५:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्