Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • “झुलाघाट–चिवाभञ्ज्याङ” संकल्प यात्रा अन्तरगत बैतडीका ठाउँठाउँमा कार्यक्रम गरिने
“झुलाघाट–चिवाभञ्ज्याङ” संकल्प यात्रा अन्तरगत बैतडीका ठाउँठाउँमा कार्यक्रम गरिने
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, मंसिर ८, २०८०
UML

बैतडी ।
नेकपा(एमाले)ले १४ मंसिरमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा बैतडीको झुलाघाटबाट सुभारम्भ गर्दैछ । 

संकल्प यात्राका बखत बैतडीमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली सहित नेताहरु बैतडी आउदैँछन् । १३ मंसिरमा पाटनमा आयोजना गरिने अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । सोहीदिन देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरु संग भेटघाट कार्यक्रम तय गरिएको छ । 

१४ मंसिरमा बिहानै साढे ८ बजे झुलाघाटमा अध्यक्ष ओलीले नेपाली झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको छ । दिउँसो १२बजे गोठलापानी बजारमा आयोजना हुने बिसाल आमसभा लाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । 

गोठलापानी बजारमा आयोजना हुने आमसभामा २० हजार कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थीति रहने पार्टी नेताहरुले बताएकाछन् । गोठलापानीमा आयोजना गरिने आमसभालाई अध्यक्ष ओलीले मात्रै एकल वक्ताका रुपमा सम्बोधन गर्नेछन् । 

“सम्वृद्धिका लागि संकल्प यात्रा २०८०” नाम तय गरिएको उक्त यात्रा अन्तरगत पुष्पलाल (मध्यपहाडी) राजमार्ग भरी विभिन्न कार्यक्रमहरु तय गरिएका छन् । बैतडीमा भने, गोठलापनीको कार्यक्रमपछि खोड्पेमा बझाङ र बैतडीका नेता कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम तय गरिएको छ भने, १४ मंसिरमै डडेल्धुरामा आमसभा आयोजना गरिनेछ । 

यसरी बैतडीको झुलाघाटबाट पाँचथर जिल्लाको चिवाभञ्ज्याङसम्म हुने संकल्प यात्रामा पार्टी अध्यक्ष ओली सहित ३सय केन्द्रीय नेताहरुको सहभागीता रहनेछ । यसैगरि पार्टीको सबै जनवर्गीय संगठनका नेताहरु सहभागी रहनेछन् । 

बैतडी सदरमुकाममा हुने आमसभाका लागि जिल्ला स्थीत सबै वडा तथा पालिकाबाट पार्टी कार्यकर्ता, जनवर्गिय संगठनमा आवद्ध व्यक्तिहरु तथा सुभेच्छुकहरु उपस्थीत हुने एमाले बैतडीले जनाएको छ ।  

नेकपा(एमाले)को केन्द्रीय कमिटीले आयोजना गर्ने उक्त कार्यक्रममा सहभागीताका लागि अध्यक्ष ओली द्वारा हस्ताक्षरित निमन्त्रणा कार्डहरु वितरण भैरहेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्