Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरपालिका–९की एकल महिलालाई नगरपालिकाद्वारा सहयोग
पाटन नगरपालिका–९की एकल महिलालाई नगरपालिकाद्वारा सहयोग
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, मंसिर ९, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका–९ गैराखानकी हिंसा प्रभावित एकल महिलालाई सहयोग गरिएको छ । शनिबार नगरपालिकाको तर्फबाट, खाद्यान्नका सामान, ओड्ने उछ्याउने लुगा कपडा, सबै प्रकारका भाडाकुडाहरु, सरसफाइका समाग्री सहयोग गरिएको हो ।  

No description available.
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा प्रभावित महिलाहरुलाई नगरपालिकाको लैङ्गिक हिंसा राहात कोषबाट सहयोग गरिएको महिला बालबालिका साखाका प्रमुख विस्ना भण्डारीले जानकारी दिइन् । खान बस्न नै समस्या भइरहेको अवस्थामा ती महिलालाई सहयोग गरिएको उनले बताइन् । 

No description available.
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात नगरपालिकाले उक्त सहयोगबाट गरेको हो । उक्त सहयोग हस्तान्त्रण कार्यक्रममा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा, महिला तथा बालबालिका साखाका प्रमुख बिस्ना भण्डारी, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, महिला सुरक्षित अवास गृहका मनोपरामर्षकर्ता डम्मरी भट्ट, सामुदायिक मनोसमाजिक कार्यकर्ता संयोजक हेमन्ती खत्री, मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट र मनोसामाजिक कार्यकर्ता भुवि बिष्ट लगायतको सहभागितामा उक्त सहयोग हस्तान्त्रण गरिएको हो ।  

No description available.
पाटन नगरपालिका ९ को वडा कार्यालयबाट पनि ती महिलालाई सहयोग गरिएको छ । यसअघि वडा कार्यालयबाट २० हजार रुपैया घर निर्माणको लागि प्रदान गर्ने निर्णय गरिएको वडा अध्यक्ष कालु सिंह भाटले जानकारी दिए । यसैगरी वडाबाटै १० हजार नगद सहयोग गरिएको थियो । त्यसैगरी वडा कार्यालयबाटै सहयोग गरिएको सोलार सेट पनि आज जडान गरिएको छ ।  

No description available.

सहयोग सामाग्री हस्तान्त्रण गर्न आएका प्रतिनिधिहरुले सरसफाई समेत गरिदिएका थिए । 


नगरपालिका र साजेदार निकाय युएनएफपिए,आइपास, सिएमसी, महिला सुरक्षित आवास गृह लगायतका निकायको साजेदारीमा महिला तथा बालबालिकाका क्षेत्रमा नगरपालिका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

No description available.


प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्