Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन–८ की ६१ वर्षीया चन्तरा कक्षा १ मा पढ्दै 
बैतडीको पाटन–८ की ६१ वर्षीया चन्तरा कक्षा १ मा पढ्दै 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, मंसिर २०, २०८०

उमेरले ६१ लाग्यो । तर नाती नातिनीसँगै क,ख... सिक्दैछिन् बैतडीको पाटन नगरपालिका–८ की चन्तरा महरा । नाती नातीनीहरुलाई पु¥याउन विद्यालयसम्म आउने गरेकी चन्तरा अहिले उनिहरुसँगै बढ्दै छिन् । गत वैशाखमै जनता मावि आरुबाटामा भर्ना भएकी चन्तरा कक्षा १ मा अध्ययन गर्दै छिन् ।  उमेरले नेटो काट्नै लागेको भएपनि बालबालिका झै भएर पढ्न थालेकी छन् । कविता पढ्ने, पढाउने र अक्षर चिनारी सिकिरहेकी छन् । विद्यालयका शिक्षकहरुले पढ्न सुझाव दिएपछि आफुपनि भर्ना भएको उनले बताइन् । 
विद्यालयमा भइरहने विभिन्न गतिबिधिमा सरिक हुदा चन्तराले पढाईको महत्व पनि बुझ्दै गएकी छन् । उमेर छदै पढ्न नपाउदा उनलाई अहिले ठूलो पछुतो छ ।  
उनका लागि विद्यालयबाट पुस्तक, कापि, कलम लगायतका आवश्यक सामाग्रीहरु उपलब्ध गराइएको छ । पढाइलाई अझै अगाढी बढाउने उनको धोको पनि छ । 
घरपरिवार र सामाजले पनि उनको पढाईलाई सकारात्मक सुझाव पाइरहन्छिन् । परिस्थिति जे जस्तो भएतापनि पढाई नछोड्न विद्यार्थीहरुलाई सुझाव पनि दिने गरेकी छन् । गत वैशाखमा मात्रै भर्ना भएकी उनले अक्षर चिनारीसँगै नाम लोख्न र सरल शब्दहरु पढ्न थालीसकेकी छन् । शिक्षिका भागरथी बिष्टले बताईन् ।  
उनको चाहाना अनुसार पढाईमा अझै पनि सहयोग गर्दैजाने विद्यालयका प्रद्याधान्यापक राम कुवँरले जानकारी दिए । 
साना बालबालिकाहरुलाई घरबाट विद्यालय पु¥याउनको लागि दिनहु विद्यालय आइरहने भएकाले शिक्षकहरुले पनि पढ्न उत्प्रेरीत गरेका थिए । अहिले अक्षर चिनारीसँगै नाम लेख्नसम्म भ्याईसकेकी छन् । चन्तराले यस ढल्किदो उमेरमा पनि बालबालिकासँगै विद्यालयमा अध्यायन गरिरहदा पढाईको महत्व झनै छर्लङ्ग पारीरहनु भएको छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्