Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शिगास मावि र सिद्धेस्वर माविको संयुक्त शैक्षिक अवलोकन भ्रमण सम्पन्न
शिगास मावि र सिद्धेस्वर माविको संयुक्त शैक्षिक अवलोकन भ्रमण सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, मंसिर २३, २०८०


बैतडी, 
बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ स्थित  शिगास माध्यमिक विद्यालय र पाटन नगरपालिकाकै वडा नं. ९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयको सयुक्त शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर २०८० अनुसार मंसिर १६ देखि २२ गते सम्म रहेको एक हप्ते सिकाई आदानप्रदान एवं क्षमता विकासका लागि ६ वटा प्रदेशका २५ वटा भन्दा बढी जिल्लाहरुको शैक्षिक अवलोकन भ्रमण गरिएको हो । 
भ्रमणको क्रममा विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल, धार्मीक स्थल, औद्योगिक क्षेत्र नमुना विद्यालय लगायतका क्षेत्रहरुको भ्रमण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए । 


दुबै विद्यालयको विद्यालय व्यस्थापन समितिको अध्यक्ष समेत रहेका भाटले विद्यालयहरुको वार्षिक शैक्षिक पात्रो निर्माण गर्दा संगसंगै भ्रमण गर्ने गरी कार्ययोनजा बनाइएको बताए । विद्यालय सेवा क्षेत्र पनी संगसंगै रहेको र सिद्धेश्वर मावि तहगत रुपमा फिडर विद्यालय पनी भएकाले सयुक्त रुपमा भ्रमण गरिएको शिगास माविका प्रधानाध्यापक मान बहादुर चन्दले बताए । 

No description available.

सिद्धेश्वर माविले हरेक वर्ष शैक्षिक अवलोकन भ्रमण गर्दै आईरहेको र यस वर्ष दुबै विद्यालय मिलेर सयुक्त रुपमा भ्रमण गरेको हुदा सिकाई आदानप्रदानमा सहज भएको सिद्धेश्वर माविका प्रधानाध्यापक गणेश प्रसाद भट्टले बताए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटको संयोजकत्वमा रहेको भ्रमण टोलीमा विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी गरेर १३० जनाको सहभागिता रहेको थियो । 
भ्रमणका क्रममा कैलालीको गोदावरी, घोडाघोडी ताल, कर्णाली पुल, कर्णाली नदी, लुम्बिनी, जनकपुर धाम, ईलाम लगायतका क्षेत्रहरु सहित केहि नमुना विद्यालयहरुको अवलोकन गरिएको अध्यक्ष भाटले बताए । 

No description available.
दुबै विद्यालयको सयुक्त रुपमा भ्रमण हुदा  भ्रमण निकै उपलब्धिमुलक रहेको सिद्धेश्वर माविमा कक्षा १० मा अध्ययनरत छात्रा बर्षा भाटले बताईन । भ्रमणका क्रममा नयाँनयाँ ठाउँ हेर्नु पाइएको, नयाँ कुराहरु सिक्नु पाइएको, भ्रमण संगसंगै पिकनिकका रुपमा समूहमा खाना आफै बनाउने मन परेको खाना खानु पाइने भएकाले भ्रमण अझै स्मरणीय र उत्साहजनक रहेको छात्रा बर्षा भाटले बताई । 

No description available.
शैक्षिक क्षेत्रमा असल अभ्यासहरु अंगाल्दै आईरहेका यि विद्यालयहरु बाट अन्य विद्यालयहरुले पनी केहि असल कार्यहरु सिकेर अगाडी बढन सके बालबालिकाहरुको क्षमता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा रहेका सबै आज शनिवार घर पुगेका छन् । 

No description available.


प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्