Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मानव अधिकार उल्लंघन रोक्न मानवीय व्यवहार सुधार्नुपर्नेमा जोड 
मानव अधिकार उल्लंघन रोक्न मानवीय व्यवहार सुधार्नुपर्नेमा जोड 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर २४, २०८०

बैतडी । 
मानवीय व्यवहारका कारण बैतडीमा मानव अधिकार उल्लंघनका घटनाहरु न्युनिकरण नभएको एक कार्यक्रमका सहभागीले बताएकाछन् । 

आइतबार २५औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजीत अन्तरक्रियाका सहभागीले मानव अधिकार उल्लंघनका घटनाहरु नरोकिएका बताएकाछन् । 

दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दले बालबालिका देखी युवापुस्ता र सबै पुस्ताले मानव अधिकार उल्लंघनमा पर्ने बाध्यात रहेको बताइन् । दशरथचन्द नगर बाल सञ्जालका अध्यक्ष उमेश बडुले विद्यालयमा खुवाईने दिवा खाजा कार्यक्रममा समेत अनियमिमता हुने गरेको बताए । नेपाली कांग्रेस बैतडीका सह सचीव एंव अधिवक्ता दिपेन्द्र चन्दले मानवअधिकार उल्लंघनका घटनाहरु विश्वभर दिनप्रतिदिन हुने गरेको बताए । नेपालमा मानव अधिकार उल्लंघनलाई न्यूनिकरण गर्न प्रयासहरु भएपनि पुर्ण रुपमा सफल नभएको बताए । 

मानव अधिकार उल्लंघनका घटनाहरु न्यायीक समितिका माध्यमबाट न्युनिकरणको प्रयास गरिरहेको पुर्चौडी नगरपालिकाकी उपमेयर मिना धानुकले बताइन् । मानव अधिकारको उल्लंघन गर्दैन् र गर्न पनि दिदैँन भन्ने आधारमा सबै सचेत नागरिकलाई अघि बढ्न पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले सबैलाई सुझाव दिए । 

मानव अधिकार उल्लंघन हुन नदिनका लागि सबैले आ–आफ्नो तर्फबाट दैनिक जिवनमा गरिने व्यवहार सच्याउनुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

जिल्ला समन्वय समितिका उप–प्रमुख दमन बहादुर कुवरको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अथिती दशरथचन्द नगरपालिकाकी उप मेयर कौशिला चन्द रहेकी थिइन् । कार्यक्रममा पाटन नगरपालिकाका उप–प्रमुख कमलसिंह बोहरा, पुर्चौडी नगरपालिकाकी उप–प्रमुख मिना धानुक प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी विशिष्ट अतिथी रहेका थिए । 

कार्यक्रममा इन्सेक प्रतिनिधी नरी बडु, नागरिक समाजका अगुवा कर्ण दयाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मानव अधिकार उल्लंघनको वर्तमान अवस्था र न्युनिकरणका बिषयमा छुट्टाछुट्टै कार्यपत्र पेश गरेका थिए । कार्यक्रमको सञ्चालन मानव अधिकारकर्मी बलभद्र दयालले गरेका थिए । उनले मसानघाट र पानि पधेँरोमा समेत जातीय विभेद गरिनु मानव अधिकार उल्लंघनको ज्वलन्त उदाहरण भएको बताए ।  
 


प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्