Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बालबिवाह अन्त्य गर्नमा पुरातन संस्कार र सामाजिक सञ्जाल बाधक 
बालबिवाह अन्त्य गर्नमा पुरातन संस्कार र सामाजिक सञ्जाल बाधक 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, मंसिर २५, २०८०

बैतडी । 
बैतडीको दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाई’ले बालविवाह न्युनिकरणको मुख्य बाधक पुरातन संस्कारका साथै समाजिक सञ्जाल समेत भएको बताएकाछन् । 

सोमबार पीसवीन नेपालको सहजीकरणमा भएको बालबिवाह अन्त्यको लागि बनेको बजेट सहितको रणनितिक योजना बिषयक छलफलमा नगर प्रमुख जोशीले पुरातन सोच, हानिकारक प्रथा तथा पराम्परागत मुल्यमान्यता र धर्म संस्कृतीका कारण हुने बालबिवाह केहि हदसम्म न्युनिकरण भएपनि सामाजिक सञ्जालको प्रयोगका कारण हुने भागी बालबिवाह न्युनिकरणमा झन् चुनौती भएको बताए । 

उनले भने,‘अहिलेका बालबालिकाहरुको खानपानका आधारमा छिटै शारीरिक विकास हुनेगर्छ, उनिहरुसंग समाजिक सञ्जालको अत्यन्त सहज पहुँच छ, त्यसकारण कच्चा उमेरमै केटाकेटी विपरीत लिंग प्रति आक्रसित हुने गर्दछन् र यावत रुपमा भागी बालबिवाह बढेको देखिन्छ । यसका साथै धेरथोर मात्रामा पुरातनवादी सोचका कारण पनि बालविवाह हुन्छ, यसको न्युनिकरणका लागि रणनैतिक योजना बनाएका छौँ, यसले कस्तो भुमिका निर्वाह गर्छ हेरौँ, बालबिवाहको अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।’ 

बालबिवाह अन्त्यका लागी दशरथचन्द नगरपालिकामा बनाइएको बजेट सहितको रणनैतिक योजनाका बिषयमा छलफल गरिएको थियो । उक्त छलफलमा विवाह गर्नुअघी स्थानिय सरकारबाट सिफारिस लिनुपर्ने नियम लगाउने बिषयमा समेत छलफल भएको छ । उक्त नियम भागी विवाहमा सम्भव नभएपनि मागी विवाहमा लागउनुपर्ने सहभागीहरुको सुझाव थियो । उक्त बिषयमा अन्य पालिकाहरुको अभ्यासको नतिजा हेरेर निति निर्माणका लागि अघि बढ्ने मेयर जोशीको भनाई छ । 

रणनैतिक योजना बारेको छलफल कार्यक्रममा नगर प्रमुख जोशीका साथै उप प्रमुख कौशिला चन्द लगायतका जनप्रतिनिधि, शाखागत कर्मचारीहरुको उपस्थीति रहेको पीसवीन नेपालका कार्यक्रम संयोजक माधव भट्टले बताए । आज ४वटा समूहहरुमा भएको छलफलबाट बालबिवाहको अन्त्य गर्नका लागि नगरपालिकाले आगामी ५बर्षको अनुमानित बजेट सहितको रणनैतिक योजना तय गरिएको उनले बताए । 
 


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्