Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया–३हत्या प्रकरणः चौपाया समेत त्रसित हुनेगरी भएको क्रूर घटना
सुर्नया–३हत्या प्रकरणः चौपाया समेत त्रसित हुनेगरी भएको क्रूर घटना हरिनाको टाउकोमा क्षतबिक्षद हुनेगरी सब्बलले हिर्काइ रहेका चन्दले हरिनाको हत्यापछि पशु चौपाया समेत मरणासन्न हुनेगरी हिर्काएका थिए । चौपाया अझै घर फर्किरहेका छैनन् ।
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, मंसिर २७, २०८०

बैतडी, 
मंगलबार दिउँसोको समयमा बैतडीको सुर्नया गाउँपालिका–३की ५६ वर्षीया हरिना बिष्ट घरयासी कामममा व्यस्त थिइन् । घरमा रहेका अन्य सदस्यमध्ये श्रीमान गोठाला गएका थिए भने बुहारी मेलापात गएकी थिइन । जेठी नातनी शुसिला विद्यालयबाट घर फर्किएकी थिइन् । उनि २ वर्षीय भाईसँग थिइन् । 
छिमेकी समेत रहेका तेज बहादुर चन्द एक्कासी आक्रमक व्यवहार देखाएर आफुतिर आएको चाल पाएपछि हरिना दगुर्दै घर भित्र पसिन् । मानसिक सन्तुलन गुमाएका चन्द एकसरो हरिनाकै पछि  परेर ढोका फोड्न थाले । त्यसबिचमा हरिनाले जेठी नातनी सुशिलालाई घरभित्रैबाट “भाईलाई लगेर भाग” भनेपछि शुसिला घरको कान्लामा लुग्न सफल भइन् । 
सब्बलले केहीबेरमा ढोका फोडेर भित्र गएका चन्दले सब्बलले टाउँकोमा बजारे । त्यसपछि शरिरका अन्य भागमा सब्बल र घरभित्र भेटिएका अन्य हातहतियार प्रयोग गरी बीभत्स हत्या गरेर शवलाई ढोकामा लछारेर बाहिर आए । ढोकामा शव फालेका चन्दले घरनै रगताम्मे भइसकको थियो । 
त्यसपछि घरमा रहेका साना बाख्राका दुई पाठालाई समेत हतियार प्रयोग गरेर निमोठेर मारे । चन्द त्यतीकैमा रोकिएनन् । सोही घरमा रहेका अन्य पशुचौपाया र छिमेकी पदम बिष्टको गोरुको टाउकोमा सब्बल बजारे र भैसीलाई समेत सब्बलले हानिरहे । गोरु र भैँसी किलो उखेलेर भागे । स्थानीयहरुका अनुसार अझैपनि भैँसी र गोरु घर फर्किएका छैनन् । 
उक्त घटना भएको केही समयसम्म स्थानीय समेत गाउँ नै छाडेर भागेका थिए । हतियार सहित प्रहरी घटनास्थलमा पुगेपछि स्थानीयहरु घटनास्थलमा जम्मा भएका थिए । 
केही वर्ष पहिला मानसिक सन्तुलन गुमाएका चन्द केहिलेकाही औषधीको प्रयोगले ठिक हुने गरेका थिए । केही समय भारत समेत बसेका चन्द एक एक्कासी  आक्रामक व्यवहार देखाएका थिए ।  मंगलबार भने आक्रमक व्यवहारले सिमा नाघेपछि हरिनाको बीभत्स हत्या गरे भने गाउँ नै एक सयम त्रसित बनाईदिएका छन् । गाउँमै बीभत्स घटना  भएपछि शोकका डुबेको शिक्षक समेत रहेका स्थानीय भुवन भट्टले बताए । 
स्थानीयहरुका अनुसार मानसिक सन्तुलन ठिक नभएका चन्दले २ वर्ष पहिले एक भैँसी र एक गाईलाई समेत मारेका थिए ।  


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्