Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • आँखा उपचार केन्द्र पुर्चाैडीः स्वामित्व र आम्दानी नगरपालिकाकै, सैयौले सेवा पाएको दाबी
आँखा उपचार केन्द्र पुर्चाैडीः स्वामित्व र आम्दानी नगरपालिकाकै, सैयौले सेवा पाएको दाबी
सुरेश महरा
सुरेश महरा बुधबार, मंसिर २७, २०८०

बैतडी, 
बैतडीको पुर्चाैडी नगरपालिकाले आँखा उपचार केन्द्रको स्वामित्व आफैसँग राख्नेगरी स्थापना गरेको जनाएको छ । नगरपालिका र च्यारीटी हेल्थ फाउन्डेसन नेपालबीच भएको सम्झौता पत्रमा नगरपालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गरिने र उक्त उपचार केन्द्रबाट आर्जन गरिने आम्दानी नगरपालिकाको आन्तरिक आम्दानीमा दाखिला गरिने पनि सम्झौतामा उल्लेख गरिएको छ । 
सुफथ मुल्यमा नागरिकहरुलाई उपचार सेवा दिने सम्झौतामा उल्लेख गरिएको छ भने शल्यक्रिया गर्नुपर्ने स्थितिका बिरामीहरुलाई निशुल्क शल्यक्रियाको प्रवन्ध मिलाईने नगरपालिकाले जनाएको छ । 
नगर प्रमुख दिपक बहादुर बमले नगरबासीको सहजताका लागि नै उपचार केन्द्र स्थापना गरिएको जानकारी दिए । हालसम्म एक पटक शिविरको आयोना गरिएको छ । उक्त शिविरबाट ५ सय भन्दा बढीले एकै पटक शल्यक्रिया सेवा लिएका थिए । यसैगरी ७५१ जनाले नियमित सेवा लिएको नगर प्रमुख बमले बताए । ‘यति जनाले सेवा लिए, शिविरमा ४९२ जनाले निशुल्क शल्यक्रिया गरेका थिए, अझै पनि रेफर गरिएका आँखाका बिरामीको निशुल्क शल्यक्रिया हुने गरेको छ, फागुनसम्म अर्काे शिविरको आयोजना गर्दै छौँ,’ प्रमुख बमले भने ।  
२०७९ कार्तिक २२ गतेदेखि सञ्चालनमा आएको उपचार केन्द्रबाट हालसम्म ३ लाख रुपैया आम्दानी गरिएको छ । उक्त रकम नगरपालिकाको खातामा जम्मा भएको  प्रमुख बमले बताए । 
आन्तरिक आम्दानी पनि हुने र उपचार सेवा समेत सहजै नागरिकहरुले पाइरहेकाले यसमा बिरोध गर्नुको अर्थ नरहेको वडा नं १ का वडा अध्यक्ष गणेश गडालले जानकारी दिए । 
सम्झौतामा नागरिकहरुको हसज पहुँचको लागि स्थापना गरिएको आखा उपचार केन्द्रमा प्रभावकारी सेवा सुचारु नभएको नागरिकहरुले गुनासो गरेका थिए ।
नगरपालिकाले उपचार केन्द्र स्थापनाको लागि ९ लाख आर्थिक सहयोग गरेको थियो । उक्त आर्थिक सहयोगबाट कार्यालय सहयोगीसहित ३ जना कर्मचारीको पारीश्रमिक दिने गरिएको बताइएको छ। 
 


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्