Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अक्षयकोषबाट ज्ञानेश्वरका उत्कृष्ट विद्यार्थीहरुलाई पुरुस्कार वितरण
अक्षयकोषबाट ज्ञानेश्वरका उत्कृष्ट विद्यार्थीहरुलाई पुरुस्कार वितरण
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, मंसिर २९, २०८०

बैतडी ।
ज्ञानेश्वर माद्यमिक विद्यालयमा स्थापना गरिएको "वडाअध्यक्ष अक्षयकोष"बाट पढाइमा उत्कृष्ट २ जना विद्यार्थीहरुलाई पुरुस्कार दिइएको छ । 

पाटन नगरपालिका–९का निर्वतमान वडाअध्यक्ष लोकेन्द्र भण्डारीले आफ्नो कार्यकालमा स्थापना गरेको वडाअध्यक्ष अक्षय कोषबाट जगदीश बिष्ट र ममता बोहरालाई पुरुस्कार दिइएको हो । 

उनिहरु दुवैजना छात्र र छात्राबाट विद्यालयभरीमा उत्कृष्ट विद्यार्थी हुन् । जगदीश कक्षा १२का छात्र हुने भने ममता कक्षा १०मा अध्ययनरत छीन् । उनिहरु अघिल्लो शैक्षिक सत्रको मुल्यांकनको आधारमा उत्कृष्ट अंकका साथ उर्तिण भएका विद्यार्थी हुन् । 

अक्षयकोषको रकम प्रदान गर्दै निवर्तमान वडाअध्यक्ष भण्डारीले शैक्षिक क्षेत्रको विकास र विद्यार्थीहरुको हौसला बढाउनका लागि अक्षयकोष स्थापना गरेको बताए । आफु वडाअध्यक्ष हुदाँ उनले आफ्नो सेवा सुविधाको रकमबाट ज्ञानेश्वर माविका साथै सिद्धेश्वर मावि हुक्केडाडाँ र सरस्वती मावि किचारमा समेत अक्षयकोष स्थापना गरेकाथिए । उक्त अक्षयकोषबाट विद्यालय भरीमा उत्कृष्ट अंक ल्याउने एकजना छात्र र एकजना छात्रालाई वार्षिकोत्सवका दिन पुरुस्कार दिइदैँ आएको छ । 

यसैगरी "पितृदेव अक्षय कोष"बाट ६ जना विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको छ । सामाजीक क्षेत्रमा कार्यरत सेर सिंह बिष्ट र दाजुभाइले आफ्ना बुवा तथा काकाहरुको नामबाट स्थापना गरेको १लाख रकमको अक्षयकोषको व्याज रकमबाट पुरुस्कार वितरण गरिएको हो । उक्त अक्षयकोषबाट दलित, गरिव, जेहेन्दार, अनुसाशीत र फरक क्षमता भएका मध्ये एकएक जनालाई २हजार ५सय रकमका दरले पुरुस्कार दिइएको हो । उक्त पुरुस्कार शेरसिंहकी ठुली आमा ९१बर्षीय गौमती बिष्ट र छोराहरुले वितरण गरेका हुन् । 

उक्त पुरुष्कार पाउनेमा कक्षा ११की मनिसा विजले, कक्षा १०की पृया बिक, कक्षा ५की जयन्ती बिष्ट, कक्षा ४का रिपेन बिष्ट, कक्षा ६का सुरेश भट्ट र कक्षा १०का पवन प्रकाश महरा रहेकाछन् । 

ज्ञानेश्वर माद्यमिक विद्यालय पाटन–०९को ४९औँ वार्षिकोत्सव समारोह आज विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भव्य रुपले मनाइदैँछ । विद्यालय व्यवस्थापन सकिति अध्यक्ष हरीष बिष्टको अध्यक्षतामा मनाइएको वार्षिकोत्सव समारोहका प्रमुख अतिथी पाटन नगरपालिकाका मेयर गौरीसिंह रावल रहेकाछन् । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्