Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • लैङ्गिक हिंसाका घटना व्यवस्थापन सम्वन्धी आचारसंहिताका बारे अन्तरक्रिया
लैङ्गिक हिंसाका घटना व्यवस्थापन सम्वन्धी आचारसंहिताका बारे अन्तरक्रिया
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, पुस ३, २०८०

बैतडी । 
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले लैङ्गिक हिंसा व्यवस्थापन सम्वन्धी आचारसंहिता बारे अन्तरक्रिया सम्पन्न गरेको छ । 

जिल्ला स्थीत लैङ्गिक हिंसा न्यूनिकरणका बिषयमा कामगर्ने संघसस्था, नागरिक समाज तथा दशरथचन्द नगरपालिकाका जनप्रतिनिधीहरु संग छलफल गरिएको हो । 

छलफलमा लैङ्गिक हिसां तथा सामाजिक रुपमा व्याप्त हानिकारक प्रथाहरुको न्यूनिकरण बारे छलफल गरिएको वामका फिल्ड अधिकृत जयराम विश्वकर्माले बताए । 

युरोपियन युनियन र अक्सफामको सहयोगमा युथ लिड जेसि परियोजना अन्तर्गत सिमान्तकृत महिलाहरुका लागी महिला सस्था(वाम) को आयोजनामा लैगीक हिंसाका घटनाहरु व्यवस्थापन सम्वन्धी आचार संहिताका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको उनले बताए । 

दशरथचन्द नगरपालिकामा रहेका सरोकारवाला निकायहरुको सहभागीतामा लैगिंक हिंसाका घटनाहरु व्यवस्थापन सम्बन्धी स्थानिय स्तरमा भएका अभ्यासहरु र देखा परेका समस्या तथा चुनौती बारेमा छलफल गरीनुका साथै लैगिंक हिंसाका घटनाहरु व्यवस्थापनमा सेवा प्रदायकहरुले ध्यान दिनुपर्ने आचरण र आचार संहिताका बारेमा छलफल भएको हो ।

छलफल क्रममा सवैले लैङ्गिक हिंसा प्रभावित व्यक्ति सेवालिन आएका बखत तुरुन्त सेवा उपलव्ध गराउनु पर्ने, लैङ्गिक हिंसा प्रभावितलाई सेवा पु¥याउने कर्तव्य पालना गर्दा लैङ्गिक हिंसा प्रभावित व्यक्तिसँग शिष्ट् मर्यादित व्यवहार गर्नु पर्ने, आफुले पु¥याउनु पर्ने सेवा निर्धारित समयमै छिटो छरितो तरिकाले पु¥याउनु पर्ने, लैङ्गिक हिंसा प्रभावितलाई सेवा लिनका लागि आफुभन्दा माथिको निकायमा वा संस्थामा प्रेषण गर्नु पर्ने अवस्था आएमा आवश्यक कागजात तयार गरी सुरक्षित तवरले प्रेषण गरिएको संस्थामा पुग्न सक्ने व्यवस्था मिलाउनु पर्ने, विना भेदभाव सबै हिंसा प्रभावितलाई आवश्यक सेवा उपलव्ध हुने कुरा सुनिश्चितता गर्नुपर्ने नागरिक समाजका अगुवा कर्ण दयालले बताए ।

May be an image of 11 people, people studying and text

लैङ्गिक हिंसा प्रभावितलाई सेवा प्रवाह गर्दा समानताको व्यवहार अवलम्वन गर्नु पर्ने, सेवा प्रदान गर्न एक भन्दा बढी निकायसँग समन्वय/सहकार्य गर्नुपर्ने आवश्यकता भएमा कुनै कसुर बाँकी नहुने गरी समन्वय/सहकार्यको व्यवस्था मिलाउनु पर्ने सेवा प्रदान गर्ने क्रममा हिंसा प्रभावितको गोपनियता र सुरक्षा सुनिश्चित गर्नुपर्ने, सार्वजनिक रुपमा प्रदान गरिने सेवाको गुणस्तरीयता सुनिश्चित गर्नुपर्ने सहभागीको भनाई छ । लैङ्गिक हिंसा प्रभावितले एकीकृत रुपमा गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित हुने गरी प्रदायकले जवाफदेहीता वहन गर्नुर्ने सेवाग्राहीका गुनासो भएमा सोको समुचित व्यवस्थापनको व्यवस्था मिलाउनु पर्ने बिषयमा सरोकारवालाले ध्यान दिनुपर्ने सहभागीले बताएकाछन् ।

May be an image of 8 people and people studying

लैङ्गिक हिंसासम्बन्धी अन्य सेवाहरूका बारेमा शिक्षा, अभिमुखीकरण तथा सूचना दिने जटिल समस्यालाई उच्चस्तरका स्वास्थ्य संस्थामा पठाउने कुराहरुमा सहभागीले प्रतिवद्धता जाहेर गरेका छन् । 

सिमान्तकृत महिलाहरुका लागी महिला सस्था (वाम) ले विगत २ वर्ष देखि बैतडी जिल्लाको पाटन र दशरथचन्द नगरपालिका मा परियोजना सञ्चालन गर्दै आई रहेको छ । स्थानिय स्तरमा वितिmय साक्षरता कक्षाहरु सञ्चालन गरी युवा तथा महिलाहरुलाई व्यवसायीक रुपमा अग्रसर हुन योगदान पुर्याएको छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्