Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • डिलाशैनी ‘अध्यक्ष कप भलिवल प्रतियोगीता’ अन्तरगत लिग चरणका खेलहरु सम्पन्न, भोली फाइनल प्रतियोगीता
डिलाशैनी ‘अध्यक्ष कप भलिवल प्रतियोगीता’ अन्तरगत लिग चरणका खेलहरु सम्पन्न, भोली फाइनल प्रतियोगीता
सीपी लोहिया
सीपी लोहिया आइतबार, पुस ८, २०८०
11.jpg

बैतडी ।
बैतडीको डिलाशैनी गाउँपालिकामा आयोजीत दोश्रो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगीता अन्तरगत आइतबार लिग चरणका खेलहरु सम्पन्न भएकाछन् । सोमबार सेमिफाइनल र फाइनल खेल हुनेछ ।

आइतबार भएका खेल हरुबाट वडा न.७ धामीगाउँ, वडा न.६ गोकुलेश्वर, नमेश पोल्ट्री सप्लायर्श र सेटिगाउँ बहुमुखी क्याम्पसको टीम सेमिफाइनलमा प्रवेश गरेकाछन् ।

सोमबार सेटिगाउँ र वडा न.६ बीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ भने, नमेश र वडा न.७ बीच अर्को खेल हुने छ । जसमध्ये दुवै खेलका बिजेताहरु प्रथम र द्वितियका लागि भिड्दा पराजीत हुने २ टिमहरु तृतीयका लागि भिड्नेछन् । 
आइतबार भएका लिग चरणका ८ खेलमा वडा न.६ र १बीच भएको खेलमा वडा न.६ले जित निकालेको छ । यसैगरी नमेश र वडा न.२ बीच भएको दोश्रो खेलमा नमेशले जित्दा वडा न. १र २ बिच प्रतिष्ठाका लागि भएको खेलमा वडा न.२ले जित निकालेपनि एकमात्रै खेल जितेका कारण सेमिफाइनल पुग्न सकेन् । यसैगरी वडा न. ४ र ५बीच भएको खेलमा वडा न.४ले जित निकालेपनि एक खेल मात्रै जितेकाले सेमिफाइनल पुग्न सकेन् । 

आइतबार भएका अन्तीम २ खेलमा नमेशले वडा न.६ सगंको प्रतिस्प्रधामा नमेशले जित निकालेको हो भने सेटिगाउँ क्याम्पस र वडा न.७ बीच भएको अन्तीम खेलमा सेटिगाउँले जित निकालेको हो । 

भलिवल प्रतियोगीताको सोमबार नै समापन समारोह हुने छ । प्रतियोगीतामा प्रथम पुरुस्कार नगद रु ५१ हजार दोश्रो पुरुस्कार रु ३१हजार र तेश्रो पुरुस्कार रु १६ हजार रहेको गाउँपालिका खेलकूद विकास समिति उपाध्यक्ष मदन नाथले बताए । 

गतबर्ष भएको अध्यक्ष कप पुरुष भलिवल प्रतियोगीताको उपाधी सेटिगाउँ बहुमुखी क्याम्पसले जितेको थियो ।
 


प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्