Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जनताको विश्वास जित्दैछौँः अग्नि सापकोटा
जनताको विश्वास जित्दैछौँः अग्नि सापकोटा ‘रुपान्तरण अभियानबाट जनतामा आशा पलाएको छ’
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, पुस १०, २०८०

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्नि प्रशाद सापकोटाले जनतासँग माओवादी रुपान्तरण अभियान सार्थक भएको बताएका छन् । प्रेस सेन्टर  बैतडी साखाले जिल्लाको पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा रुपान्तरण अभियानबाट जनतासँग झनै निकट सम्बन्ध स्थापित भएको र विश्वास जित्दै गएको बताएका हुन् । 
२०६४ सालको निर्वाचनमा पाएको जनमत र २०७९ मा पाएको जनमतको समिक्षा गर्दा माओवादी केन्द्र र जनताबीचको सम्बन्ध कमजोर भएको महसुस गरिएपछि यो अभियानको थालनी गरेको बताउदै सापकोटाले रुपान्त्रण अभियानबाट नयाँ विश्वास पैदा गर्न सफल भएको बताए । ‘हामिले जनासँगै हिडनुपर्छ, उनिहरुकै जिवनस्तरमा रहनुपर्छ, सोही अनुसारको अभ्यास गरिरहेका छौँ, केही हदसम्म सफल भयौँ,’ सापकोटाले भने । सबै वर्गका नागरिकहरुको मुद्धा सम्बोधनका विषयमा निरन्तर लागि परेको समेत बताए ।  
रुपान्त्रण अभियान पार्टीको मात्रै नभई सिंगो राज्यकै अभियान भएको सापकोटाको भनाइ थियो । ‘यो आन्दोलनको पनि सुद्धिकरण हो, परम्परागत शैली र सोचले हुदैन,’ उनले भने, ‘दृष्टिकोण, कार्यतिनिमा परिवर्तन गर्न जरुरी छ,’ सापकोटाले भने । 
माओवादीको रुपान्तरण अभियानबाट जनतामा आशाका झिल्काहरु पैदा भएको उपाध्यक्ष सापकोटले बताए । ‘पार्टी चलायमान भएको छ, पाटीका कमिटिहरु सक्रिय भएका छन्, जनमुखी पनि भएको छ,’ सापकोटाले भने,  ‘समन्वयमा अझै ध्यान दिनुपर्ने देखिएको छ, बैज्ञानिक योजना बनाउदा अझै ध्यान दिनुपर्ने देखिएको छ,’ । कार्यकर्ताहरु जनतातिर फर्किने एउटा बलियो आधार भएको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको  वर्तमान सरकार लयमा रहेको समेत सापकोटाले बताएका थिए । देशमा विगतमा भएका बेथितिको अन्त्य गर्नको लागि सरकार निर्मम भएर लागरेको सापकोटाले बताए । ललितानिवास प्रकरण, सुन प्रकरण, भुटानी सरणार्थी लगायतका देशका अहितमा भएका सबै कामका बिरुद्ध सरकार कठोर भएर लागेको सापकोटाले बताए । 
नेकपा माओवादी केन्द्रको जिल्ला कमिटिले आयोजना गरेको समिक्षा कार्यक्रममा बैतडीको विकासका लागि पार्टी उपाध्यक्ष सापकोटाको ध्यानाकर्षण गराएका थिए । 
पाटन बिमानस्थल सञ्चालनका विषयमा महत्वकासाथ आग्रह गरिएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए । १६ करोड लगानीमा निर्माण गरिएको पाटन बिमानस्थल झण्डै २ वर्षदेखि सञ्चालनमा नआएको बताउदै जिल्ला संयोजक भण्डारीले पार्टीले यो विषयलाई निकै महत्वका साथ हेर्नुपर्ने माग राखेका थिए । नमुना सहरको काममा पनि निकै सुस्तता देखिएकाले यो विषयमा पनि चासो िदिनुपर्ने माग गरिएको थियो । 


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्