Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–१०को ब्रहम आविको शिक्षक नियुक्तिमा लफडा, विव्यस अध्यक्ष छनौट कक्ष छाडेर हिडे
पाटन–१०को ब्रहम आविको शिक्षक नियुक्तिमा लफडा, विव्यस अध्यक्ष छनौट कक्ष छाडेर हिडे
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, पुस १०, २०८०

बैतडी, 
बैतडीको पाटन नगपालिका–१० स्थित ब्रहम आधरभूत विद्यालय हतासको शिक्षक नियुक्ती प्रक्रियामा लफडा भएपछि शिक्षक नियुक्ति प्रक्रिया रोकिएको छ । संघीय अनुदानको अंग्रेजी विषयको शिक्षक नियुक्तीको लागि सोमबार पाटन नगरपालिकामै भएको परीक्षामा लफडा भएपछि नियुक्ति प्रक्रिया रोकिएको हो । 
सोही विद्यालयमा कार्यरत चन्द्रदेव भट्टसहित चन्द्रदेव पन्त, नविन पन्त र लक्ष्मण बहादुर कुवँरले आवेदन भरेका थिए ।
सोमबार शिक्षक नियुक्तीको परीक्षाकै क्रममा पहिलो चरणको नतिजा सार्बजनिक गर्ने तयारी भइरहेकाबेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणाकर भट्ट एक्कासी असन्तुष्ट भएर परीक्षास्थलबाट बाहिरिएका थिए । त्यसपछि दोश्रो चरणको परीक्षा अघि बढ्न सकेन । 
विव्यस अध्यक्ष नै नभएपछि पहिलो चरणको नतिजा सार्बजनिक गर्न नपाएको र दोश्रो चरणको परीक्षा स्थगित गरिएको पाटन नगरपालिकाका शिक्षा साखामा कार्यरत बिर्खराज भट्टले बताए । परीक्षा समितिमा समेत रहेका बिर्खराज भट्टका अनुसार पहिलो चरणको उत्तरपुस्तिका अहिले इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । ‘विव्यस अध्यक्षकै रहोबरमा प्रश्नपत्र बनेको छ, उत्तर पुस्तिका समेत उनकै रहोबरमा भएको हो, भट्टले भने, नतिजा सार्बजनिक गर्नै समयमा  के भएछ, एक्कासी बाहिरिए,’ शिक्षा साखामा कार्यरत भट्टले भने । 
विषयविज्ञ समेत गोलाप्रथाद्धारा छनौट गरिएकाले परीक्षा सञ्चालनमा कुनै कैफियत नरहेको उनले बताए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै बाहिरिएपछि दोश्रो चरणको प्रक्रिया अघि नबढेको र अबको विद्यालय व्यवस्थापन समितिको बैठकबाट केही निर्णयमा पुगिने विद्यालयका प्रद्यानाध्यापक शान्ती पन्तले जानकारी दिइन् । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणाकर भट्टले यस विषयमा विव्यसको बैठकमै जानकारी दिने बताए । ‘त्यहाको परीक्षाको वातावरण केही न केही भएकाले नै म बाहिरिएको हु, मरो असन्तुष्टिको विषयमा विव्यसको बैठकमै खुलाएर भन्छु,’ उनले भने ।


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्