Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगासः कुर्चेनेटा–गर्जे सडक अघि बढाउन माग गर्दै दुदीलाखान–गाजरी सडक बन्दको घोषणा
सिगासः कुर्चेनेटा–गर्जे सडक अघि बढाउन माग गर्दै दुदीलाखान–गाजरी सडक बन्दको घोषणा
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, पुस १५, २०८०

बैतडी, 
बैतडीको सिगास गाउँपालिका–१ र २ देखि गर्जे जोड्ने  सडक निर्माण अघि बढाउन माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुदीलाखान– गाजरी–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिले भोली पुष १६ गतेदेखि दुदीलाखा–गाजरी सडक अबरुद्ध पार्ने चेतावनी दिएका हुन् । 
एक विज्ञप्ती जारी गर्दै यसअघिका दिनहरुमा सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउदै ध्यानाकषर्ण गराइएको भएपनि कुनै सुनुवाई नभएको भन्दै १६गतेदेखि दुदीलाखान–गाजरी सडकखण्ड अबरुद्ध पार्ने घोषणा गरेका हुन् ।

गाउँपालिका जोड्न उत्तम बिकल्पको रुपमा रहेका कुर्चेनेटा–गर्जे सडक रहेकाले सो सडकलाई यथासीघ्र अघि बढाउन माग गरिएको छ । आन्दोलनरत संघर्ष समितिले धौलाडी–काठा हुदै गर्जे जोड्ने सडकलाई पनि अघि बढाउनुपर्ने र कुर्चेनेटा सडकलाई पनि अघि बढाउन माग गरेका हुन् । ‘हामिले कुर्चेनेटा सडकलाई मात्रै अघि बढाउन भनेका छैनौँ, धौलाडीको बाटो पनि अघि बढ्नुपर्छ, तर कुर्चेनेटा हुदै जाने सडक पनि रोकिनुहुन्न ।’ आन्दोलनरत संघर्ष समितिका अध्यक्ष पवन चन्दले भने । 

यसअघि वडा कार्यालय हुदै गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई समेत यस विषयमा ध्यानाकर्षण गराएको भएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिले जनाएको छ ।   
सिगास–१ का वडा अध्यक्ष रामचन्द्र ऐरीले पनि काुर्चेनेटा सडक र धौलाडी सडक अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 
यता वडा नं २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरले धौलाडीहुदै गर्जे जोड्ने सडक निर्माण पुरा नभएसम्म कुर्चेनेटा देखि गर्जे जोड्ने सडक अघि बढ्न नदिने चेतावनी दिएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्