Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • प्रदेश सरकारको लापरवाहीका कारण बैतडी अस्पतालको अंक घट्योः अध्यक्ष भट्ट
प्रदेश सरकारको लापरवाहीका कारण बैतडी अस्पतालको अंक घट्योः अध्यक्ष भट्ट प्रदेश सरकारलाई मेसु र लेखापलको माग गरेको लामो समयसम्म पनि व्यवस्थापन नगरिदिदा स्वास्थ्य सेवा मापदण्डमा अंक घटेको अस्पतालले जनाएको छ ।
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, पुस १९, २०८०

बैतडी, 
जिल्ला अस्पताल बैतडी लगातार ३ वर्षदेखि न्युनतम स्वास्थ्य सेवा मापदण्डमासुदूरपश्चिम प्रदेशकै उत्कृष्ट रहदै आएको छ । गत वर्ष न्युनतम स्वास्थ्य सेवा मापदण्डमा प्रदेशको उत्कृष्ट मात्रै होइन देशभरीकै दोश्रो स्थानमा रहेको थियो । गत वर्ष सो मापदण्डमा ९५ प्रतिशत अंक प्राप्त गरेका अस्पतालले यस वर्ष ९३ प्रतिशत अंक पाएको छ । 
गतवर्षको भन्दा कम अंक आउनुको पछाडी प्रदेश सरकारको चरम लपरवाही रहेको जिल्ला अस्पताल व्यवस्थापन समितिको भनाइ छ । आफ्नै लेखापाल नहुदा र मेडिकल सुपरिटेण्डेन्ट नहुदा यो अवस्था आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन् । 
‘सबै व्यवस्थापकीय पक्ष, प्रशासनिक पक्ष र स्वास्थ्य सेवा प्रवाहमा दिनरात खटिएका छौँ, तर प्रदेश सरकारले माग गरेका कर्मचारी नपठाउदा वार्षिक मुल्याङ्कनमा चुक्यौँ, कमजोरी प्रदेशको भयो, नतिजा हामिले भोग्नुप¥यो ।’ उनले भनिन्, ‘यदी लेखापाल र नवौं तहको मेसु भइदिएको भए ९६ प्रतिशत अंक प्राप्त हुन्थ्यो र देशभरीम उत्कृष्टको सुचीमा प्रवेश गर्ने थियौँ ।’ भट्टले भनिन् । 
अस्पतालसँग भएको सबै श्रोतसाधनको भरपुर उपयोग गरेको अवगत गराउदै अध्यक्ष भट्टले व्यवस्थापकीय पक्षसँगै चिकित्सकीय टोली र अस्पतालका सबै कर्मचारीले दिनरता मेहनत गरेको बताइन् । यति गर्दागर्दे पनि प्रदेश सरकारको लपरवाहीका कारण अवमुल्यन भोग्नु परेको भट्टले बताइन् । सुदूरपश्चिम प्रदेशले लोकसेवा खोल्न नसकेर राम्रो गर्दागर्दै पनि नतिजा हाम्रो पक्षमा नआएको व्यवस्थापन समिति अध्यक्ष भट्टको भनाइ छ । 
‘नवौँ तहको मेसु र लेखापाल लगायतका कर्मचारीको माग गरेको लामो समय भइसक्यो, प्रदेशले लोकसेवा खोल्दैन, हामिले कसरी व्यवस्थापन गर्ने?’ भट्टले भनिन् । प्रदेशले कर्मचारकिो व्यवस्थापन गरेका भए अस्पताल सर्बाेत्कृष्टको सुचिमा अटाउने उनको दाबी छ ।   
जिल्ला अस्पतालमा एक जना मेसु र एक जना मेडिकल अधिकृत लगायत कुल दरबन्दी २२ जनाको भएपनि करारसहितगरी हाल ११ जना चिकित्सक कार्यरत रहेको जिल्ला अस्पताल बैतडीका नयाव सुब्बा उमश कुमार पन्तले जानकारी दिए ।
संघीय सरकारले ५० सैयाको अस्पताल सञ्चालनको स्वीकृत दिएको भएपनि प्रदेश सरकारले आवश्यकता अनुसारको बजेट व्यवस्थापन गर्न नसक्दा ५० शैयाको अस्पताल सञ्चालन गर्न नसकिएको उनले बताए । 
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय र निक साइमन इन्च्यिुटले गरेको सयुक्त अनुगमनले जिल्ला अस्पताल न्युनतम स्वास्थ्य सेवा मापदण्डका आधारमा ९३ अंकका उत्कृष्ट देखिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्