Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको दुदीलाखान–गाजरी सडक खुल्यो, यस्ता छन् सहमति
बैतडीको दुदीलाखान–गाजरी सडक खुल्यो, यस्ता छन् सहमति
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, पुस २०, २०८०

बैतडीको सिगास गाउँपालिका वडा नं २ को कुर्चीनेटा देखि गाउँपालिकाको केन्द्र गर्जेसम्म सडक निर्माण प्रक्रिया अघि बढाउन माग  गर्दै अबरुद्ध पारिएको दुदीलाखान–गाजरी सडकखण्ड खुल्ने सहमती भएको छ । आन्दोलनरत पक्ष र सम्बन्धित निकायका प्रमुख एवं प्रतिनिबिबीच सडक सुचारु गर्ने विषयमा सहमती जुटेको हो । 

शुक्रबार इलाका प्रहरी कार्यालय पाटनमा भएको छलफलमा आन्दोलनरत पक्षका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायत सुरक्षा निकायका प्रमुख प्रतिनिधि, सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी, सिगास–१ का वडा अध्यक्ष रामचन्द्र ऐरी, वडा नं २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐर, वडा नं ६ का वडा अध्यक्ष तेज साउँद लगायत सरोकारवाला प्रतिनिधिबीच भएको छलफलबाट सडक सुचारु गर्ने सहमती भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । 

सहमती अनुसार कुर्चीनेटादेखि गाजरीसम्म डिभिजन वन कार्यालयल लगायत सरोकारवाला निकायले अवलोकन गर्ने सहमती भएको हो ।

दुदीलाखान–कुर्चेनेटा–गर्जे सडकका विषयमा जिल्लाको सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र सरोकारवला कार्यालयका प्रमुख एवं प्रतिनिधिले अनुगमन गरी ढिलोमा १५दिनभित्र गाउँपालिकालाई प्रतिबेदन पेश गर्ने विषयमा सहमती जुटेको संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए । यसैगरी गाउँपालिकाबाट सडक निर्माणको लागि बजेट बिनियोजन गर्ने विषयमा सहमती जुटेको बताइएको छ । 

वडा नं २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरले दुबै बाटोलाई प्राथमिकतामा राख्नु पर्ने र तल्लोबाटोलाई प्राथमिकता दिनुपर्ने बताए । ‘दुबै बाटो बनाउनुपर्नेमा सहमती हो, तर तल्लोबाटेलाई बढी प्राथमिकता दिनुप¥यो,’ ऐरले भने ।

वडा नम्बर १ का स्थानियहरुले पौष १६ गतेदेखी दुदिलाखान गाँजरी सडक अवरुद्ध पारेका थिए । 


प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्