Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सापकोटा दाजुभाईले उपलब्ध गराए पत्ताल भुवनेश्वर आविका विद्यार्थीलाई न्यानो लुगा
सापकोटा दाजुभाईले उपलब्ध गराए पत्ताल भुवनेश्वर आविका विद्यार्थीलाई न्यानो लुगा
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, पुस २२, २०८०

बैतडी, 
बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पत्तालभुवनेश्वर आधारभूत विद्यालयका बालबालिकाहरुलाई  न्यानो लुगा वितरण गरिएको छ । हाल अमेरिका बस्दै आएका बसन्त सापकोटा र उहाँका भाई सहदेब सापकोटाले पत्ताल भुवनेश्वर आधारभूत विद्यालयमा अध्यायनरत सबै बालबालिकाहरुलाई न्यानो लुगा उपलब्ध गराएका हुन् । 
सापकोटा दाजुभाईले उपलब्ध गराएको न्यानो लुगा बैतडीका सामाजिक अभियान्ता भुवि बिष्ट र लक्ष्मी बिष्टले आइतबार विद्यालयमै पुगेर वितरण गरेका हुन् । न्यानो लुगा अन्तरगत स्वीटर, टापी, जुत्ता र मोजा रहेका छन् । 

 

school1704616814.jpg
कठ्याङ्ग्रीदो चिसोमा टिनको टहरामुनी बसेर अध्यायन गर्न बाध्य बालबालिकाहरुलाई सापकोटा दाजुभाईले न्यानो लुगा उपलब्ध गराएका हुन् । 
सापकोटा दाजुभाईले उपलब्ध गराएको न्यानो लुगा पाएपछि बालबालिकाहरुले खुशी व्यक्त गरेका थिए । ‘विद्यालय पोसाकको न्यानो स्वीटर पायौँ, सहयोग गर्ने सापकोटा दाजुभाईलाई हार्दिक धन्यवाद,हामि खुसी छौँ,’ कक्षा ५ मा अध्यायनरत मनोज बिष्टले भने । 

17046163474971704616519.jpg
भौतिक संरचनाको चरम अभावमा गुज्रिरहेको उक्त विद्यालयमा टिनको टहराले छाएको ३ कोठा मात्रै रहेका छन् । यही अवस्था देखेर सापकोटा दाजुभाईले उक्त विद्यालयमा अध्यायनरत बालबालिकालाई न्यानो लुगा दिने घोषणा गरेका हुन् । 
पत्ताल भुवनेश्वर आधारभुत विद्यालयका प्रद्यानाध्यापक दिपा बिष्टले बालबालिकाको समस्या बुझेर न्यानो लुगा सहयोग गर्नुभएको सापकोटा दाजुभाईलाई धन्यवाद ज्ञापन गर्नुभयो । 
सापकोटा दाजुभाईले व्यक्तिगतरुपमा विपन्न, टुहुरा, अनाथ तथा असहायहरुलाई आवश्यकता अनुसारको सहयोग प्रदान गर्दै आएका छन् । 
पाटन नगरपालिका–९ का ३ जना असहाय बालबालिकालाई छात्रबासमै राखेर अध्यायन गराइरहेका छन् । उनको लालनपालनको सबै जिम्मेवारी सापकोटा दाुजभाईले व्यहोर्दै आएका छन् । यसैगरी पाटन नगरपालिका–१० की छात्रालाई उच्च शिक्षा हासिलका लागि पूर्ण सहयोग गरेका छन् । 
केही मानसिक रोगीको उपचार सहित लालनपालनको जिम्मेवारी सापकोटा दाजुभाईले गर्दै आएका छन् ।   


प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्