Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • डाँडाबाग आधारभुत बिद्यालय पाटनको ३१ औँ वार्षिकोत्सब सम्पन्न
डाँडाबाग आधारभुत बिद्यालय पाटनको ३१ औँ वार्षिकोत्सब सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, पुस २८, २०८०

बैतडीको पाटन नगरपालिका ६, हिरापुर स्थित श्री डाँडाबाग आधारभुत बिद्यालयको ३१ औँ  वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । २०४९ सालमा स्थापना भएको यश बिद्यालयले आज(शनिवार) जनप्रतिनिधि, राजनैतिकदलका पदाधिकारी, सरोकारवाला कार्यालय संघ संस्थाका पदाधिकारी, अभिभावक, शिक्षक र बिद्यार्थिहरुको सहभागीतामा दिवस सम्पन्न गरेको हो ।

वार्षिकोत्सबको अवसरमा बिद्यालयले पौष २५ गतेका दिन अन्तरसदनात्मक हाजिरजवाफ कार्यक्रम, २६ गतेका दिन भलिबल कार्यक्रममको आयोजना गरेको बिद्यालयका प्रधानाध्यापक लक्ष्मण कठायतले बताए छ । वार्षिकोत्सबकै दिन बैतडी टुरमा रहेका परराष्ट्र मन्त्री माननीय एनपी साउँदज्यु लाई बिद्यालयको भौतिक विकासका लागि ग्यापन पत्र बुझाएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र कठायतले बताउन भएको छ ।

२०४९ सालमा स्थापना भएको यश बिद्यालयमा हाल कक्षा ८ सम्मको पढाई भइरहेको छ भने ११८ जना बालबालिकाहरु अध्ययनरत रहेको बिद्यालयले जनाएको छ । यस्तै वार्षिक परिक्षामा उत्कृष्टता स्थान हासिल गर्ने, अनुशासनमा उत्कृष्टहुने, र गरीब जेहेन्दार अभिभावकका ४० जना बालबालिकाहरुलाइ मनकारी व्यक्ति भुवन जोशी झोला वितरण गरेका छ्न ।

बालबालिकाहरुको मनोबल बढाउनका शिक्षक अभिभावक संघका सदस्य वसन्त पन्तले कक्षा उत्कृष्टहुने ९ जना बालबालिका लाई कापी, कलम, औजारबक्स सहितको स्टेसनरी प्याकेज वितरण गरेको अध्यक्ष कठायतले बताउन भएको छ । बिद्यालयको स्थापनाकाल देखि हाल सम्म विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आइरहेको महानुभाव ज्युहरुलाइ बिद्यालयको तर्फबाट माला टीका दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान गरिएको बिद्यालयले जनाएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र कठायतको सभाअध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रेम सिंह भाट प्रमुख अतिथि रहनु भएका थिए ।

यस्तै बिशिष्ठ अतिथिमा पुर्व जिविस उपसभापति एवं बिद्यालयका संस्थापक सदस्य बिष्णु जोशी, जिल्ला समन्वय समितिका सदस्य करन कठायत, पाटन नगरपालिका वडा न. ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिस बिष्ट, वडा न. ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट, पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधि बृखराज भट्ट, समाजसेवी बुद्धिजीवी नारायण भण्डारी, कपिल केसि, भुवन जोशी, कमल सिंह महरा, दिलिप कठायत, लगायतका अन्य छिमेकी बिद्यालयका बिव्यस अध्यक्ष, प्रधानाध्यापक, संस्थापक सदस्यहरु लगायत अन्य गन्यमान्ने व्यक्तिहरुको सहभागीता रहेको थियोे ।


प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्