Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • द.न.पा.को चौथो नगरसभाबाट ८ कार्यविधि पास
द.न.पा.को चौथो नगरसभाबाट ८ कार्यविधि पास
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, माघ १, २०८०
फोटो : नगरसभा दशरथचन्द नगरपालिका बैतडी

बैतडी । 

बैतडीको दशरथचन्द नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । नगरसभाले विभिन्न ८ ओटा ऐन तथा कार्यविधिहरु पास गरेको छ । नगरसभाका अध्यक्ष तथा नगरप्रमुख पुष्कर राज जोशी लख्खाभाइले प्रस्तुत गरेका कार्यविधि तथा ऐनहरु सभाले पारित गरेको हो । 

उपेक्षीत उत्पीडित दलित समुदाय उत्थान तथा अधिकार ऐन २०८०, महिला संजाल सञ्चालन ऐन २०८०, मुक्त हलिया पुर्नस्थापना कार्यविधि २०८०, हलो मेयर जनगुनासो सुनुवाई (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८०, नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरिएका छन् । 

यसैगरी टोल विकास समिति गठन तथा परिचालन सम्वन्धी निर्देशिका २०८०, नगर युवा परिषद् कार्यविधि २०७९, संसोधन २०८० र मौज्दात रकमबाट योजना निर्माण तथा विभिद कार्यक्रम सम्बन्धी प्रस्ताव पारित गरिएका हुन् । 

उल्लेखित कार्यविधिहरु पास भएपछि सम्बन्धीत बिषयका कामकाज गर्न सहज हुने मेयर जोशीले बताए । उनले नगर बस सञ्चालन गर्दा नगरबासिलाई सस्तो र सहज यात्रा गर्न सकिने भएकाले यसबर्ष बजेटको अवस्था हेरेर नगरबस सञ्चालनमा ल्याइने बताए । नगरसभा हल गढी स्थीत आइतबार आयोजीत नगरसभाको सम्बोधन गर्दै मेयर जोशीले दशरथचन्द नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियान चलाएको दावी गरे । 

उनले अहिले वडा न.१ स्थीत स्वास्थ्य संस्थाबाट अनुगमन कार्य सुरुगरेको बताउदैँ समस्याहरु पहिचान गरि समाधान गर्ने बताए । शिक्षा क्षेत्रको सुधारका लागि पहल गरिरहेको र संघीय शिक्षा ऐन आएपछि थप सुधारका कामहरु गर्न सकिने बताए । मेयर जोशीले स्थानियतह भित्र शिक्षा क्षेत्रमा केहि कदम चाल्दा २०२८ सालमा बनेको शिक्षा ऐनले अवरोध गर्दै आएको बताए । 
 


प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्