Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • बुढाबाजे मैदानमा ‘महिला क्रिकेट प्रतियोगीता’ सुरु
बुढाबाजे मैदानमा ‘महिला क्रिकेट प्रतियोगीता’ सुरु खेलका नाममा जथाभावी लगानी भैरहेको क्यान अध्यक्ष चन्दको आरोप
सीपी लोहिया
सीपी लोहिया बिहीबार, माघ ४, २०८०

बैतडी।
बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनी स्थीत पञ्चकोटी युवा क्लव द्वारा आयोजीत महिला क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको बिहिबार नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले एक समारोहका बिच उद्घाटन गरेका हुन् । 

बुढाबाजे खेल मैदानमा आयोजीत प्रतियोगीतामा ७ टीमहरु सहभागी रहेकाछन् । लिग चरणका खेलाइने प्रतियोगीताको पहिलो दिन सम्पन्न भएको खेलमा वडा न. ८ले विजय सुरुवात गरेको छ । वडा न.४ र ८ बीच भएको खेलमा वडा न.८ले १०२ रन बनाएको थियो । जवाफी व्याटीङमा उत्रेको वडा न.४ले निर्धारीत १५ ओभरमा ३विकेट गुमाउदैँ जम्मा ६० रन मात्रै बनाउन सक्यो । यस खेलमा जानवी मौनी म्यान अफ द म्याच घोषीत भएको आयोजकले जनाएको छ ।

002 khel 1705577270.jpgउद्घाटन समारोहको सम्बोधन गर्दै क्यानका अध्यक्ष चन्दले खेल क्षेत्रका नाममा अनुचित ठाउँमा लगानी नगर्न स्थानियतहहरुलाई सुझाव दिएकाछन् । उनले स्थानियतहले खेल प्रतियोगीताहरु आयोजना गरेपनि अनुचित ठाउँमा बढी लगानी गरिरहेको बताए । उनले भने,‘अहिले राष्ट्रपती रनिङ सिल्ड, मेयर कप लगायत विभिन्न प्रतियोगीता गरिरहेको देखिन्छ तर अन्धाधुन्द रुपले कार्यकर्ताहरुलाई ड्रेस बितरण गरिएको छ । देहिमाण्डौँमा खेल हुदाँ १सय २५ जनालाई ड्रेस वितरण गरिएको छ, यो अनावश्यक लागानी हो, सबै पाट्रीका कार्यकर्ताले पाए होलान्, तर हामीले राष्ट्रिय स्तरको प्रतियोगीता गर्दा पनि बढीमा १ दर्जन व्याक्तिलाई ड्रेस बाडिन्छ । खेल मैदान निर्माणका नाममा लाखौँ करोडौँ रकम खर्च गरेपनि उचित मैदानमा लगानी भएको छैन् । पालिकाहरु कसैका कुरा सुन्दैनन्, उचित किसिममा सल्लाहरु मान्दैनन् ।’ 

उनले जिल्लाको बुढाबाजे खेल मैदान निर्माण गर्नुपर्ने देखिएकाले यसतर्फ लगानी लगाउन दशरथचन्द नगरपालिकालाई सुझाव दिए । कार्यक्रममा उपस्थीत दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले खेल क्षेत्रमा उचित लगानी गर्न प्रतिवद्ध रहेको बताइन् । 

उद्घाटन समारोहमा सहभागी जिल्ला क्रिकेट संघ बैतडीका अध्यक्ष बिनोद बहादुर चन्दले खेल क्षेत्रलाई बिथोल्न विभिन्न प्रयासहरु हुने गरेकाले त्यस्तो नगर्न आग्रह गरे ।  

पञ्चकोटी युवा क्लवका अध्यक्ष दिनेश चन्दले बुढाबाजे खेल मैदान निर्माणका ध्यान दिन सरोकारवाला निकायमा आग्रह गरे । खेल मैदानका लागि स्थानियबासीले पर्याप्त जग्गा दान गरेपनि उचित ठाउँमा लगानी नहुदाँ मैदान निर्माण हुन नसकेको बताए । 

क्लवको वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको क्रिकेट प्रतियोगीतामा प्रथम पुरुस्कार ३०हजार तथा द्धितिय पुरुस्कार १५हजार रकमका साथमा मेडल प्रमापत्र राखिएको छ । सहित सप्ताहलाई समेत मध्यनजर गर्दै सञ्चालन भएको प्रतियोगीता १ हप्तासम्म सञ्चालन हुनेछ । 
 


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्