Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका पाँचवटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसनद्वारा न्यानो लुगा वितरण
बैतडीका पाँचवटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसनद्वारा न्यानो लुगा वितरण
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, माघ ५, २०८०

बैतडी, 
बैतडीका ५ वटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसन नेपालले न्यानो लुगा वितरण गरेको छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान, विद्यार्थीहरुलाई प्रोत्सहान भन्ने अभियानका साथ बोधीसत्तो बिहारको आर्थिक सहयोग र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा न्यानो लुगा वितरण गरिएको हो । 

Surnay 31705636608.jpg
बैतडीको सिगास गाउँपालिकाका–१ स्थित भुमिराज स्वामी आधारभूत विद्यालय, वडा नं २ को कैलपाल आधारभूत विद्यालय, पाटन नगरपालिका –१० को सरस्वती मावि र ब्रहम आधारभूत विद्यालय तथा सुर्नया गाउँपालिका–३को बाशुदेव आधारभूत विद्यालयमा अध्यायनरत बालबालिका र सेवा क्षेत्रभित्रका ज्योष्ठ नागरिकहरुलाई न्यानो लुगा स्वीटर र ज्याकेट वितरण गरिएको फाउन्डेसनका संस्थापक अध्यक्ष डा. दिल बहादुर तामाङले जानकारी दिए । कीप नपालको सहकार्यमा विद्यालय भवन सञ्चालन भइरहेको विद्यालय सेवा क्षेत्रका बालबालिका र बृद्धबृद्धाहरुलाई न्यानो लुगा वितरण गरिएको उनले बताए । 

No description available.
कान्छीमाया तामाङ फाउन्डेसनका संस्थापक डा. दिल बहादुर तामाङ, कीप नेपालका संयोजक तारादत्त जोशी, पाटन–१० स्थित सरस्वती माविका विव्यस अध्यक्ष  धर्मराज भट्ट लगायतको टोलीले न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न गरेको हो । बिहिबार सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरको प्रमुख आतिथ्यतामा वडा नं ३ स्थित बाशुदेव आधारभूत विद्यालयमा न्यानो लुगा वितरण गरिएको थियो । 

Surnaya 31705636648.jpg
त्यसैगरी बुधबार सिगास गाउँपालिका–२ स्थित कैलपाल आधारभूत विद्यालयमा सिगास गाउँपालिका उपाध्यक्ष धाना धामीको प्रमुख आतिथ्यतामा न्यानो लुगा वितरण गरिएको थियो । सोहीदिन पाटन–१० स्थित ब्रहम आधारभूत विद्यालयमा वडा अध्यक्ष धन बहादुर कुवँरको प्रमुख आतिथ्यतामा न्यानो लुगा वितरण गरिएको हो । 

samman1705637070.jpg
बैतडीमा ३७४ बालबालिकाहरुलाई र १८६ ज्येष्ठ नागरिकहरुलाई ज्योकट तथा स्वीटर वितरण गरिएको फाउन्डेसनले जनाएको छ । चिसो मौसममा न्यानो लुगा पाउदा बालबालिका र बृद्धबृद्धा खुसी भएका छन् । 

hatas broddaovo1705636741.jpg
यस फाउन्डेसनले दलित, असहाय, गरिब जेहेनदार तथा अनाथ बालबालिकाहरुलाई पढाउने काम पनि गरिरहेको छ । यसैगरी ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना पनि गर्दै आएको छ । यस वर्षको हिउँदमा बैतडी  सहित डोल्पा सरलाही लगायतका क्षेत्रमा न्यानो लुगा तथा कम्बल वितरण गरेको छ । 

Swagat1705637109.jpg
न्यानो लुगा वितरण कार्यक्रममा पाउन्डेसका सञ्चालक तामाङ, कीप नेपालका संयोजक तारादत्त जोशी लगायतको टिलाई विद्यालयहरुमा छनिया नाचका प्रदर्शन सहित भव्यताका साथ स्वागत गरिएको थियो । 

Chhaliya Swagat1705636833.jpg
२०७२ सालको भुकम्पमा पनि सरकारलाई १२ लाख आर्थिक सहयोग गरेको फाउन्डेसनले कोरोनाकालमा पनि देशका विभिन्न ठाउँमा स्वास्थ्य चेकजाच कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गरेको थियो । यसैगरी गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परी प्रभावित नागरिकहरुलाई पनि राहातका कार्यक्रम गर्दै आएको संस्थापक डा. दिल बहादुर तामाङले बताए । 

No description available.
डा. दिल बहादुर तामाङ एमबिबिएस अध्यायनका क्रममा सडक दुर्घटनामा परी आमा कान्छीमाया तामाङको निधन भएपछि, दिल बहादुरले उनको नामबाट फाउन्डेसन स्थापना गर्दै समाजिक परोपकारको काम गर्दै आएका छन् । करिब ११० जनालाई यस फाउन्डेसनले अध्यायन गराइरहेको छ । यसैगरी नशुल्क स्वास्थ्य उपचारको लागि भन्दै अस्पताल निर्माण गरिरहेको छ । केही स्थानीय तहहरुलाई एम्बुलेन्स पनि उपलब्ध गराएको छ ।

 

No description available.
No description available.


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्