Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ‘प्रधानमन्त्रीको सचिवालयमा अटाउनै पर्ने सावित्री हटाइनु दुर्भाग्य !’
‘प्रधानमन्त्रीको सचिवालयमा अटाउनै पर्ने सावित्री हटाइनु दुर्भाग्य !’
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ ५, २०८०

जनताको जनगुनासो, समस्याको अभिलेख राखी सरकार नेतृत्वलाई बुझाएर समस्याको समाधानको लागि सक्रिय रहनु भएकी सावित्रि अधिकारीलाई प्रधानमन्त्रीकै सचिवालयबाट हटाइएपछि बिरोध हुन थालेको छ । आम नागरिकको समस्या र पार्टीका पनि समस्या तथा सुझावहरु प्रधानमन्त्रीसमक्ष बुझएर कुसलतापुर्वक उचित सल्लाह सुझाव प्रदान गरिरहेकी सावित्रि अधिकारीलाई हटाइएपछि सरकार नेतृत्वको सम्बन्ध टुट्ने भन्दै बिरोध भइरहेको हो । 
आम सर्बसाधारण तथा पार्टी प्रतिनिधिहरुको सुझाव संकलन गरि पार्टी नतृत्वलाई सही दिशामा डोहो¥याउने काम गरिरहेकै अवस्थामा उनलाई हटाइएपछि जनता र सरकारको सम्बन्ध साँघुरो हुने जोखिम रहेको नेकपा माओवादी केन्द्र पाटन नगरपालिका इन्चार्ज समेत रहेका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

No description available.
सचिवालयमा योज्ञ रहेकी अधिकारीलाई हटाउन गलत भएको उनको भनाइ छ । 
‘समस्यामा परेका मन्छेहरुलाई सहयोग गर्न पछि नपर्ने मान्छे सावित्रि अधिकारी हुन्, मान्छेहरु चिनेका हुन् वा नचिनेका सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो, सबै कुरा सरकार नेतृत्वसमक्ष पु¥याउनुहुन्थ्यो, उहाँ जत्तिको योज्ञ मान्छे सचिवालयमा रहनुपर्छ,उहालाई हटाउनु दुर्भाग्य हो’ उनले भने । 

No description available.
‘सचिवालयमा थुप्रै ब्यक्तिहरु राखिएका छन, तर जनताका जनगुनासो सुन्ने एउटा, योज्ञ नारीलाई हटाउन कति जायज छ, जनताको मनोभावना पिडित दुःखमा परेका ब्यक्तिहरुको भावना बुझेर सचिवालय हुदै, प्रधानमन्त्री ज्युसमक्ष सुझाव र गुनासाहरु पु¥याएर जनता र सरकारको सम्बन्ध बलियो बनाउदै आउनुभएकी अधिकारीलाई हटाउन कतीको जायज छ? कार्यकर्ता र आम जनसमुदायले प्रश्न गर्ने गरेका छन?’ अध्यक्ष बिष्टले भने । 

No description available.

सुदूरपश्चिमबाट सचिवालयमा अन्य प्रतिनिधि भएपनि सावित्रि अधिकारीले आफु पिडामा पर्दा निश्वार्थ भावनाले सहयोग समन्वय गर्ने गरेको उनले बताए । ‘मोटरसाइकल दुर्घटनामा परी महिनौँसम्म अस्पतालमा बसे, यहाँका प्रतिनिधिहरु पनि सचिवालयमा छन्, कोही भेट्न आएनन्, उनले भने, बेलाबेला अस्पतालमा आएर हौँसला प्रदान गर्नुका साथै, स्वास्थ्यका अवस्था बुझेर जानुहुन्थ्यो ।’ बिष्टले भने । 

No description available.


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्